Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

ब्राइट फ्युचर स्कुलका संस्थापक प्रिन्सिपल ढकालसहित पाँच निजि विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३, २०८१ मा प्रकाशित

योगेन्द्र योगी
बिराटनगर : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको पुरस्कार, विभुषण र विद्यापदक पाउनेहरूको सूची सार्वजनिक गरेको छ ।

बुधवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेका हुन् । सूचीअनुसार कोशी प्रदेशबाट पाँच वटा निजि विद्यालयले पुरस्कार पाउने भएका छन् ।

जस अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका ८ स्थित सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल टिकाराम ढकालले राष्ट्रिय शिक्षा पुरस्कार पाउने भएका ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा पुरस्कार निजी विद्यालय तर्फ फ्युचरका संस्थापक प्रिन्सिपल ढकाललाई राष्ट्र शिक्षा दिवस २०८१ को अवसरमा प्रदान गरिएको गर्न लागिएको हो ।

यस्तै कोशी प्रदेशबाट राष्ट्रिय शिक्षा पुरस्कार पाउने निजी विद्यालयहरुमा माउण्ड मेची बोर्डिंङ स्कुल इलामका प्रिन्सिपल राजेन माइकल गुरुङ, मदरल्याण्ड अंगेजी बोर्डिंङ स्कुल धनकुटा हिलेका प्रिन्सिपल प्रेम बहादुर लिम्बु रहेका छन् ।

यसैगरी, युनिक एण्ड युनाइटेड पब्लिक एकेडेमीका शिक्षक यसोधा प्रधान र लालीगुराँस इङ्ग्लिस बोर्डिंङ स्कुल सिद्धीचरण ओखलढुंगाका प्रिन्सिपल सुर्य बहादुर श्रेष्ठलाई राष्ट्रिय शिक्षा पुरस्कार २०८१ प्रधान गर्न लागिएको उल्लेख गरिएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.