Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिताको प्रायोजकमा आश्रय सुधार केन्द्र

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ११, २०८१ मा प्रकाशित

बिराटनगर : मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा यही असोज १७ गतेदेखि २३ गतेसम्म संचालन हुने प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिताको प्रायोजकको रुपमा आश्रय सुधार केन्द्र रहेको छ।

लागुऔषधको दुर्व्यसनमा फसकाहरुलाई नयाँ जीवन दिंदै आएको सुधार केन्द्रले दोश्रो पुरस्कार बराबरको रकम ३० हजार सहयोग गरेको सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए।

सुधार केन्द्रले समाजका हरेक क्षेत्रमा सहयोग गर्दै आएको छ भने एलएक्स सिटी फुटबल प्रतियोगितालाई पनि १० हजार पीस टिकट सहयोग गरेको थियो। भुल्के युवा समाजको आयोजनामा प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिता सुन्दरहरैंचा वडा नम्बर ८ को मुख्य आर्थिक सहयोगमा खेल हुन लागेको हो।

प्रतियोगितामा प्रथम पुरुस्कार नगद ५० हजार ट्रफी,मेडल र प्रमाणपत्र,दोस्रो पुरुस्कार नगद २५ हजार ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ। उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट मिडफिल्डरले तीन-तीन हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै,उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने पत्रकार आयोजक भुल्के युवा समाजले सम्मेलन मार्फद जानकारी दिएको छ। प्रतियोगिता सलकपुर खेल मैदानमा हुने छन् भने प्रतियोगितमा ८ टीमले सहभागिता जनाउने छन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.