Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विराटचोकमा काेशी प्रदेश स्तरीय फुटसल टुर्नामेन्ट २०८१ हुने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १५, २०८१ मा प्रकाशित

योगेन्द्र योगी
बिराटनगर : माेरङमा कोशी प्रदेश स्तरीय फुटसल टुर्नामेन्ट २०८१ हुने भएको छ। राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैँचा नगर कमिटीको आयोजनामा काेशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको हो। असोज १७ देखि १९ गते सम्म सुन्दरहरैँचा -१० मा रहेको प्लानेटमा प्रतियोगिता हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फद जानकारी दिएको छ ।

प्रतियाेगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० टोलीहरूको सहभागिता रहने आयाेजक राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्ष भविनजंङ पाण्डेले जानकारी दिए । कोशी प्रदेशमै पहिलो पटक हुन लागेको प्रतियोगितामा बिजेताले नगद १ लाख ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

यस्तै, उपविजेताले नगद ५१ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पाण्डेले बताए।प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। फुटबलसँगै फुटसलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको खेल संयाेजक तथा राष्ट्रिय युुवा संघ मोरङका जिल्ला इन्चाज मनाेज राईले बताए ।

खेलको उदघाटन संघिय संसद सुहाड नेम्वाङले गर्ने छन् भने समापन युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिन थेवे गर्ने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै नगर प्रवक्ता तथा वडा नं १२ का वडा अध्यक्ष राेसनप्रसाद ढकालले नगर खेलकुद समितिको बैठक बसेर यो प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतियाेगितामा इलाम ,रतुवामाइ,धनकुटा, दमक,उर्लाबारी ,केराबारी ,लेटाङ ,विराटनगर ,झापा ,धरान , पथरी ,बेलबारी, इटहरी सुन्दरहरैँचा लगायतकाे टिम २० टिमको सहभागिता रहने छ। प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.