बहुचर्चित भजन गायक दुर्गा ओलीको अत्यन्तै मीठो र मार्मिक मान्छे बोलको गीत भर्खरै सार्वजनिक गरिएको छ ।
गायक स्वयंको रचना र संगीत रहेको सो गीत उनकै युटुब च्यानल बाट दुई दिन अघि मात्रै सार्वजनिक भएको हो ।
यस गीतको संगीत संयोजन रोशन मिश्रले गरेका छन् भने उक्त गीतको उत्कृष्ट म्युजिक भिडियो समेत तयार गरिएको छ । https://youtu.be/wLvjx6Z1HLs?si=wqKJQTmT8AFvAO4T
- जेष्ठ २२, २०८३ मा प्रकाशित























