Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलामको माङसेबुङ गाउँपालिकामा फुटबल प्रतियोगिता हुदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २५, २०८१ मा प्रकाशित

इलाम / इलामको माङसेबुङ गाउँपालिका २ पावामा हिजो बिहिवारबाट क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु हुदै आएको छ । माङसेबुङका सुनुयुमा विकास संस्था माङसेबुङ २ पावाका आयोजनाले सुरु गरेको प्रतियोगितामा अन्गर्तग हिज बिहीबार खेल सम्पन्न भएको थियोे ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकसम्म पुगेको थियोे । सो उद्घाटन खेलमा पावा एफसीलाई टाइब्रेकरमा ५-० गोल अन्तरमा पराजित गर्दै जनसाहित्य क्लब माङसेबुङ २ अघिल्लो चरणमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा खलङ्गे एफसी माङसेबुङ ३ लाई ३-१ गोल अन्तरमा पराजित गर्दै टेलिटार एफसी माङसेबुङ २ विजयी भएको हो । टाइब्रेकरमा विजेता जनसाहित्यका सन्दिप पोर्तेल, गोकर्ण कार्की, सुरेश लावती, प्रवेश लिम्बू र तान्छोहाङ लिम्बूले गोल गरेका थिए भने सोही बिपक्षीबाट पावाकातर्फबाट भने निसान राई, सुमन राई, दिनेश लिम्बू र अर्पण लिम्बूले गोल गरेका थिए ।

आज शुक्रबारको दिन बोझोला इन्द्रेणी एफसी माङसेबुङ २ पावा र युवा तथा खेलकुद माङसेबुङ १ तथा दोस्रो खेल निवाङ्सो क्लब माङसेबुङ २ र माङमालुङ एफसी माङसेबुङ ६ बाँझोसंगै प्रतिष्पर्धा हुने जानकारी दिनु भएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति इलाम प्रमुख जयप्रकाश राईले गरेका थियो । सो प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख राईले खुलकुदका माध्यमबाट सामाजिक सद्भभाव र एकता कायम गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतियोगितामा १८ वटा टिमका सहभागिता रहेको छन् । प्रतियोगिताका विजेता टिमले नगद ३० हजार तथा उपविजेता टिमले नगद २० हजारसहित ट्रफि पाउनेछन् । माङसेबुङ गाउँपालिका पावाको खेलमैदानमा पजारी प्रतियोगिताको फाइनल असोज ३० गते प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख राईले जानकार गराएका छन् ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.