Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलामको माङसेबुङमा गैरीगाउँ र आयोजक सुनुयुमा बीचको खेल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २५, २०८१ मा प्रकाशित

इलाम / इलाम जिल्लाको माङसेबुङ गाउँपालिका २ पावामा आज शुक्रबारका दिन पहिलो खेलमा बोझोला इन्द्रेणी एफसी माङसेबुङ २ पावालाई १,० गोलले अन्तरमा पराजित भएको छ ।

खेलकुद समिति माङसेबुङ १ ले अघिल्लो चरण प्रवेश गरेका थिए भने राज लिम्बूले खेलमा ११ औं मिनेटमा गोल गरेका थिए । सो गोल नै टिमलाई जितका लागि निर्णायक भएको थियोे ।

आज शुक्रबारका दिनमा दोस्रो खेलमा आदर्श एफसी माङसेबुङ २ विरुद्ध १,० ले जित निकाल्दै टिम गैरीगाउँ एफसी माङसेबुङ २ ले अघिल्लो चरण प्रवेश गरेका खेलको ४४ औं मिनेटमा भिसन राईले गोल गरेका थियो ।

उक्त आजकै दिनमा तेस्रो खेलमा रेडस्टार क्लब माङसेबुङ २ लाई २,० गोलले हराउँदै आयोजक सुनुयुमा विकास सस्था बिजयी भएको थियोे ।
जितका लागि आयोजकलाई खेलको २८ औं मिनेटमा विकल राई र ३७ औं मिनेटमा अग्नि लिम्बूले १/१ गोल भएको थियोे ।

आज शुक्रबारका दिनमा माङसेबुङ क्लबस्तरीय फुटबल प्रतियोगिता तीन खेल सम्पन्न भएको छ । सुनुयुमा विकास संस्थाको आयोजनामा जारी प्रतियोगितामा १८ वटा टिमका सहभागिता रहेको थियोे । सो स्थानीय पावा खेलमैदानमा पजारी प्रतियोगिताको फाइनल असोज ३० गते हुने भएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved