Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मैथिली गीत संगितलाई बलिउड जस्तै बनाउदै गायक सन्नु कुमार

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २१, २०८२ मा प्रकाशित

दोहा । पछिल्लो पुस्तामा मैथिली गीत संगित क्षेत्रका बहुचर्चित एवं सबैको मनमा बस्न सफल मैथिली गायक सन्नु कुमार गीत संगितमा लोकप्रिय बन्दै गएका छन। सप्तरी जिल्लामा जन्मिएका गायक सन्नु कुमार आफ्ना अब्बल सिर्जना र स्वरबाट मैथिली गीत संगितमा शिर्ष स्थानमा रहेका उनको गीत नेपाल तथा छिमेकी मुलुक भारतको आमदर्शकको रोजाइमा पर्नुभएको छ । यसै कारण साङ्गीतिक स्टेज सोहरूमा उहाँलाई भियाई नभियाईरहेको छ।

साङ्गीतिक बजारको मैथिली गीत संगितमा छुट्टै स्थान हासिल गरिसकेको उहाँले पछिल्लो समय कतारको स्टेज शोहरुमा गाएका गीत सारा नेपाल कतारोमे तोहर पूरा मधेशिया छौ फ्यान फ्लोवर भन्ने गीतले बिदेशमा पनि उतिकै चर्चामा आएका थिए। बर्षोंको संघर्ष पश्चात मुस्कानमे आँहाके जादु कोनो छुपल गीतबाट उनी चर्चामा आएका हुन । गायक सुन्नु कुमार त्रिभुवन युनिभर्सिटीबाट मास्टर्स गरेका छन।

नथिया टुट्ल, पिया पिया, चेहरा छुपाके एलौ, नैनाकटार आहाके, सुनगे पगली तोरा बिना, तोरासे साथजे छुटटौ, बिन बाजबु न यौ सजना हमर मिथिला के गाम बड प्यारा, हे वीर मधेसी, आदि जस्ता गीतहरु गाएर स्रोता र दर्शक माझ प्रस्तुत भई खुब नाम कमाएका छन । कौशल झाले सम्हालिरहेका सन्नु कमार इन्टेरटेनमेन्ट युटुब चैनल मार्फत चारैतिर चर्चा कमाईरहेका गायक सन्नु कुमारले मैथिली सांगीतिक क्षेत्रलाई बलिउड जस्तो बनाउने उनको सपना रहेको बताएको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.