Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

स्वास्थ्य केन्द्रलाई सामाग्री हस्तान्तरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ३, २०८२ मा प्रकाशित

सुन्दरहरैचा(मोरङ) : रोटरी क्लव अफ इटहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ नेवार टोलमा रहेको गणेश लिला आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई रेफ्रिजेरेटर १ ,वेट मेसिन २ र १ थान स्ट्यान्ड फ्यान हस्तान्तरण गरेको छ।

रोटरी क्लव अफ इटहरी सस्थाको तर्फबाट आजीवन सदस्य राजेश श्रेष्ठ,सचिव महेन्द्र रेग्मी लगायतको उपस्थितिमा गणेश लिला आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख शान्त लिम्बुलाई उक्त सामग्री हस्तान्तरण गरिएको समाजसेवी मान बहादुर श्रेष्ठले जानकारी दिए।

उक्त स्वास्थ्य सेवा केन्द्र यसअघि अर्कै ठाउँमा रहेको भए पनि समाजसेवी श्रेष्ठकै पहलमा नयाँ भवन बनाई २०७८ साल देखि नयाँ भवनबाट सेवा दिंदै आएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.