Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्याब्सन सूर्योदयको विरोध

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ६, २०८२ मा प्रकाशित

संघीय शिक्षा ऐनको विरोध गर्दै आज संस्थागत विद्यालय प्याब्सन सूर्योदय नगर कार्य समितिले विरोध र्याली निकालेको छ। सरकारले नीजि विद्यालयहरु बन्द गराउने गरि शिक्षा ऐन ल्याउन लागेको भन्दै विरोध जनाइएको छ ।

इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा निकालिएको सो शान्तिपूर्ण विरोध कार्यक्रममा नीजि विद्यालयका पहेला गाडीहरु लामबद्द गुडाइएका थिए।

गुम्बापथबाट शुरु भएको र्याली शान्तिचोक हुदै फिक्कल चोकमा आएर कोणसभामा परिणत हुदै सम्पन्न भएको थियो । कोणसभालाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार समिति सदस्य युवराज वाशिष्ठले ऐनमा व्यवस्था भएका केही बुँदामा असहमति रहेको जनाउँदै सो प्रति विरोध जनाएको बताएका छन्।

देशव्यापी रुपमा आयोजना गरिएको विरोध कार्यक्रम अन्तर्गत आज इलामको इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा कार्यक्रम भएको र भोलिदेखि थप कार्यक्रमहरु अघि बढ्ने प्याब्सन सूर्योदय नगर कार्यसमितिका अध्यक्ष लाकेल लामाले जानकारी दिए।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.