Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

आन्दोलनपछि उपत्यकामा जनजीवन सामान्यतर्फ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २६, २०८२ मा प्रकाशित

काठमाडौँ। केही दिनयता अस्तव्यस्त बनेको राजधानी उपत्यकाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सुरक्षा संयन्त्र सक्रिय बनेपछि राजधानी मात्र नभई देशका अन्य भागमा पनि दैनन्दिन गतिविधि सहज बन्दै गएको देखिन्छ।

नेपाली सेनाले अन्य सुरक्षासंस्थासँग समन्वय गर्दै जिम्मेवारी लिएको कारण सुरक्षा परिस्थिति नियन्त्रणमा आएको अधिकारीहरू बताउँछन्।

उता, आन्दोलनरत जेन–जेड पुस्ताका प्रतिनिधिहरू छलफलका लागि वार्ताको तयारीमा रहेको जनाइएको छ। उनीहरूले वार्ताका लागि प्रतिनिधि चयन प्रक्रिया अघि बढाइरहेका छन्।

यससँगै विभिन्न सामाजिक सङ्घ–सङ्गठनहरूले समेत समस्याको दीर्घ समाधानका लागि संवादमार्फत अघि बढ्न आग्रह गरिरहेका छन्। विशेषज्ञहरूको भनाइमा, सहमतिको बाटो रोजेमा आन्दोलनपश्चात् उत्पन्न तनाव चाँडै अन्त्य भई जनजीवन स्थायीतर्फ जाने सम्भावना छ।

 

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.