Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जेनजी आन्दोलन’ लगायतका घटनाक्रममा नेपाली सेनालाई जोडेर विभिन्न किसिमका टिप्पणी र अभिव्यक्ति फैलिइरहेको सन्दर्भमा सेनाले नागरिकलाई सावधान रहन आग्रह गरेको छ।

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २७, २०८२ मा प्रकाशित

काठमाडौं । हालैका दिनमा चर्चामा आएको ‘जेनजी आन्दोलन’ लगायतका घटनाक्रममा नेपाली सेनालाई जोडेर विभिन्न किसिमका टिप्पणी र अभिव्यक्ति फैलिइरहेको सन्दर्भमा सेनाले नागरिकलाई सावधान रहन आग्रह गरेको छ।

सेनाले सार्वजनिक गरेको सूचना अनुसार संस्थाले नियमित रूपमा प्रेस विज्ञप्ति, सूचना नोटिस तथा आधिकारिक सामाजिक सञ्जालमार्फत तथ्यपरक जानकारी प्रदान गर्दै आएको हुँदा, अपुष्ट वा भ्रामक सूचनामा विश्वास नगर्न अपील गरिएको छ।

त्यसैगरी, सेनाले सही र आधिकारिक जानकारी लिनका लागि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने र आवश्यक परे स्थानीय निकायहरूमार्फत पनि जानकारी प्राप्त गर्न सकिने जनाएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved