Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गस्तीमा रहेको नेपाली सेनालाई स्वतन्त्र नागरिक समाजको साथ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २७, २०८२ मा प्रकाशित

सुन्दरहरैचा (मोरङ) : स्वतन्त्र नागरिक समाज मोरङले गस्तीमा रहेको नेपाली सेनालाई चाउचाउ पानी वितरण गरेको छ। शुक्रबार दिउसो सुन्दरहरैचा नगरपालिकाको विराटचोक र सलकपुरमा गस्तीमा रहेको नेपाली सेनालाई चाउचाउ पानी वितरण गरेको हो।

स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाईका अनुसार जेनजी आन्दोलन पछि जनताको शान्ती सुरक्षा गर्न सडकमा निस्किएको सेनालाई गर्मीको समयमा पिउने पानी र खाजाको समस्या नहोस् भनेर केहि स्वहयोगा गरिएको बताए।

स्वतन्त्र नागरिक समाज मोरङले पनि यसअघि नै एक प्रेस विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको आन्दोलनलाई सर्मथन गरिसकेको छ। जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट, आगजनी गर्ने क्रम बढेपछि सेना सडकमा निस्किएको हो।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.