Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रधानमन्त्री कार्कीको पहिलो कदम: मृतकलाई सहिद घोषणा, परिवारलाई १०–१० लाख सहयोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २९, २०८२ मा प्रकाशित

काठमाडौँ, भाद्र २९ – प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेको केही घण्टामै महत्वपूर्ण निर्णय लिनु भएको छ। उनले जेन-जी आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतक परिवारलाई १०–१० लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गर्नु भएको छ।

प्रधानमन्त्री कार्कीले पदबहाली समारोह पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा सम्पन्न गर्नुभयो। समारोहमा उच्च सरकारी अधिकारीहरूलाई विशेष रूपमा उपस्थित गराइएको थियो।

आजै उहाँ सानो आकारको नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारीमा हुनुहुन्छ, जसले आगामी दिनमा सरकारको कामकाजलाई सक्रिय बनाउने अपेक्षा गरिएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.