Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महाराजगञ्जमा भेटिएको १५ केजी चाँदी प्रहरीलाई हस्तान्तरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ३०, २०८२ मा प्रकाशित

काठमाडौं – राजधानीको महाराजगञ्ज क्षेत्रमा जेनजी आन्दोलनको बीचमा भेटिएको करिब १५ केजी चाँदीको सिक्का स्थानीयहरूले प्रहरीको जिम्मा लगाएका छन्।

काठमाडौँ महानगरपालिका–३, महाराजगञ्ज निवासी विकास गुरुङ सहित तीन जनाले सो चाँदी सशस्त्र प्रहरी बललाई बुझाएका हुन्। स्थानीयको सक्रियतापछि उक्त चाँदीलाई सशस्त्र प्रहरीले तत्काल जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाएको जनाइएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसपी अपिल बोहराका अनुसार, प्रारम्भिक जाँचपछि थप अनुसन्धान सुरु गरिएको छ। बोहराले भने, “चाँदी कहाँबाट आएको हो र यसको पछाडि अरू केही घटना जोडिएको छ कि भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौँ।”

हाल प्रहरीले सिक्काको वास्तविकता र यसको स्रोत पत्ता लगाउने कामलाई प्राथमिकता दिएको छ। यसबारे थप विवरण पछि सार्वजनिक गर्ने बताइएको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.