Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलामकी भावना खपाङ्गी मगर ‘एक्टिङ स्टार’ को फाइनलमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३, २०८२ मा प्रकाशित

इलाम । इलामकी चेली भावना खपाङ्गी मगर प्रतिष्ठित रियालिटी शो एक्टिङ स्टार को फाइनल चरणमा प्रवेश गरेकी छन् । अभिनय प्रतिभाको खोजीमा केन्द्रित यो रियालिटी शो अहिले अन्तिम चरणमा पुगेको छ भने फाइनलमा पाँच जना प्रतिस्पर्धी भित्रिएका छन् ।

भावनाले शोमा आफ्नो अभिनयकला मार्फत निर्णायकदेखि दर्शकसम्मको ध्यान खिच्न सफल भएकी छन् । इलामकै माटोमा जन्मेर हुर्किएकी उनले सानैदेखि अभिनयमा रुचि राख्दै आएकी थिइन् । “यो फाइनलसम्म आइपुग्नु मेरो लागि ठूलो उपलब्धि हो । अब तपाईंहरू सबैको साथ र भोट पाए भने विजयी बन्ने विश्वास छ,” उनले सामाजिक सञ्जालमार्फत बताएकी छन् ।

फाइनल प्रतिस्पर्धामा रहेका पाँच प्रतिभामध्ये विजेता चयन भोटिङमार्फत हुनेछ । दर्शक र शुभेच्छुकहरूले OSR Connect वा Cinemaghar एप प्रयोग गरी मनपर्ने प्रतिस्पर्धीलाई भोट दिन सक्ने व्यवस्था गरिएको छ ।

इलामका स्थानीय युवती भावना खपाङ्गी मगरको यो उपलब्धि इलामबासी मात्र नभई सम्पूर्ण देशकै गौरवको विषय बनेको छ ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.