Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बेलबारीमा रहेको डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २१, २०८२ मा प्रकाशित

सुन्दरहरैचा (मोरङ) : एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा मोरंगको बेलबारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ।

मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गर्न लागिएको हो ।

विगत ३ वर्षदेखि यो कार्यक्रम आयोजना हॅुदै आइरहेको छ । विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा अक्टोबर १४ मा मलेसियाको कलालम्पुरको लिनकन युनिभर्सिटीबाट प्राप्त हुने अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थापक अध्यक्ष पर्वत राई सिंगापुर, थाइल्याणड र मलेसियाको स्कुल, कलेज तथा युनिभर्सिटी भ्रमणमा प्रस्थान गरिसकेका छन्।

विद्यालयका संस्थापक अध्यक्ष राई सानो उमेरदेखि नै शिक्षाक्षेत्रबाट संलग्न हॅदै निजी विद्यालयहरुको साझा छाता संगठन नेसनल प्याब्सनको पालिकाको नेतृत्व गर्दै हाल मोरंग जिल्ला कार्यसमिति उपाध्यक्ष र केन्द्रीय उप-समिति अन्तर्गत इभेन्ट म्यानेजमेन्टका सदस्य पनि रहेका छन ।

शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्ट योगदान पुर्‍याउँदै आएको र स्थापना कालको छोटो समयमा नै बेलबारी नगर क्षेत्रका आम अभिभावकहरूको मन जित्न सफल भई संस्कार सहितको शिक्षा साथै समयानुकुलको शिक्षा प्रदान गरिरहेको डेल्टा इंग्लिस स्कुललाई प्रदान गरिएको यस अवार्डले विद्यालय परिवार मात्र नभई सम्पूर्ण बेलबारीको गौरव बढाएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.