Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अब देशकै गहना बन्दै भावना खपाङ्गी मगर

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २, २०८२ मा प्रकाशित

अभिनय क्षेत्रमा चर्चित र लोकप्रिय टेलिभिजन शो “एक्टिङ स्टार” को सिजन–वानमा देशभरका प्रतिस्पर्धीलाई पछि पार्दै, इलामकी प्रतिभाशाली छोरी भावना खपाङ्गी मगर ले फर्स्ट रनर अप को उपाधि सहित रू १० लाख नगद जित्न सफल भएकी छिन्। आज उनले इलाममै पत्रकार सम्मेलन आयोजना गरी आफ्नो सफलतामा योगदान पुर्‍याउने सबै मतदाताहरू र समर्थकहरूलाई हार्दिक धन्यवाद दिइन्।

देउमाई नगरपालिका, इलामकी भावना खपाङ्गी मगर बाल्यकालदेखि नै अभिनय र मञ्चकलाप्रतिको गहिरो रुचि राख्थिन्। उनले आफ्नो अभिनय यात्रा चेतना नाट्य समूह, इलाम मार्फत सुरु गरिन्। उनले अभिनय गरेको नाटक “घरजम” ले हरिप्रसाद कल्याणी रिमाल राष्ट्रिय नाटक प्रतियोगिता २०८१ मा देशभरका ३१ नाटकलाई पछि पार्दै प्रथम स्थान हासिल गर्‍यो। सोही नाटकबाट उनलाई उत्कृष्ट अभिनेत्री को उपाधि पनि प्रदान गरियो।

भावनाले चलचित्र “ऊनको स्वेटर” बाट फिल्म डेब्यु गरिन्, जुन हालैका वर्षहरूमा ब्लकबस्टर चलचित्रको रूपमा प्रशंसा पाएको थियो। एक्टिङ स्टार सिजन–वान को ग्राण्ड फिनालेमा प्रवेश गर्नु अघि नै उनले २–३ वटा नयाँ चलचित्रमा साइन गरिसकेकी थिइन्। उनले म्यूजिक भिडियोमा समेत अभिनय गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरिरहेकी छिन्।

भावना खपाङ्गी मगरलाई हार्दिक बधाई र उज्ज्वल भविष्यको शुभकामना!

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.