Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलाममा खेलकुद विकास समितिको नयाँ भवन-

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३, २०८२ मा प्रकाशित

इलाम ।  जिल्ला खेलकुद विकास समितिको नयाँ भवन हिजो एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । संघीय सरकारको बजेटमा निर्मित सो भवनको जिल्ला समन्वय समिति इलामका अध्यक्ष जयप्रकाश राईले उदघाटन गरेका हुन् ।

जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षता र जिल्ला समन्वय समितका अध्यक्ष जयप्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियोे ।

वर्षौंदेखि प्रयोगविहीन रहेको आफ्नो जमिनको खोजी गरि जिल्ला खेलकुद विकास समिति जोखिमपूर्ण पुरानो भवनबाट नवनिर्मित भवनमा कार्यालयमा सरेको हो । समितिका अध्यक्ष बास्तोलाका अनुसार “ठूलो टुँडिखेल नजिकै रहेको उक्त जमिन वर्षौंदेखि प्रयोगविहीन भइरहेको साथै जीर्ण बन्दै गएको जोखिमयुक्त पुरानो भवनमै कार्यालय सञ्चालन गर्नु निकै असहज परिस्थिति थियोे ।”

उनी भन्छन्-“जमिन एकीन गर्दै भवन निर्माण गरेर सञ्चालनमा ल्याउनु निकै चुनौतीपूर्ण काम थियोे तर सबैको साथ र सहयोगका कारण यो संभव भएको हो । खेलकुदमा लाग्ने सबैलाई यसले एक उत्साह थप्ने विश्वास लिएको छु।”

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख योगेश चाम्लिङका अनुसार ५०लाख बजेटमा हाल एक तले भवन निर्माण भएको छ। जम्मा ४तले आधुनिक भवनको डिपिआर तयार छ। खेलकुदमा लागेका सबै सरोकारवाला ,अग्रज नेतृत्वपङ्क्ति ,सबै यो सफलताका हिस्सेदार हुनुहुन्छ यद्यपि यसको सबल र सफल नेतृत्व अध्यक्ष बास्तोलाले गरेका हुन्।

विभिन्न पालिकाका प्रमुख उपप्रमुख लगायतका व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । नयाँ भवन बनेसँगै इलामको खेलकुदले नयाँ फड्को मार्ने विश्वास समेत लिइएको छ भने हिजै ४ वर्षे कार्यकाल पुरा गरेका अध्यक्ष बास्तोलालाई बिदाइ गरिएको थियो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.