Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लुम्बिनी प्रदेशको पहिलो त्रैमासमा ९.३५ प्रतिशत मात्र बजेट खर्च

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ११, २०८२ मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा जम्मा ९.३५ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ।

प्रदेशका विभिन्न मन्त्रालयहरूले खर्चमा सुस्त गति देखाएका छन्। तीमध्ये स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी अर्थात् करिब ६० करोड रुपैयाँभन्दा माथि खर्च गरेको छ भने युवा तथा खेलकुद मन्त्रालयले भने पुँजीगत शीर्षकअन्तर्गत कुनै खर्च गर्न सकेको छैन।

आर्थिक विश्लेषकहरूका अनुसार, प्रत्येक वर्षको सुरुवातमा खर्च ढिलो र अन्तिम त्रैमासमा हतारमा बजेट सकाउने प्रवृत्ति कायम रहँदै आएको छ। उनीहरूले यस्तो प्रणालीले कामको गुणस्तर र दीर्घकालीन योजना कार्यान्वयनमा असर पार्ने भन्दै सुधारको आवश्यकता औंल्याएका छन्।

विशेषज्ञहरूले बजेट कार्यान्वयनलाई नियमित र सन्तुलित ढंगले अघि बढाउन योजना निर्माण, टेण्डर प्रक्रिया र खर्च स्वीकृति प्रणालीलाई छरितो बनाउने सुझाव दिएका छन्।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.