Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलामका पहिलो सगरमाथा आरोही याम कमल गुरुङद्वारा साखेजुङमा पहिरो पीडितलाई सहयोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ८, २०८२ मा प्रकाशित

इलाम जिल्लाका प्रथम सगरमाथा ८८४८ मिटर आरोही याम कमल गुरुङले आफ्नो जन्मथलो साखेजुङ पुगेर पहिरो प्रभावित परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरेका छन्। स्थानीयहरूलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्यले उनले करिब रु. १ लाख १२ हजार बराबरको सहयोग हस्तान्तरण गरेका हुन्।

उहाँले विपद्बाट प्रभावित परिवारहरूको अवस्था बुझ्दै समुदायको सहकार्य आवश्यक भएको उल्लेख गरे। गुरुङको यो पहलले स्थानियवासीलाई ठूलो प्रेरणा मिलेको छ।

याम कमल गुरुङ आफ्नो नियोजित अभियानअनुसार हाल सन्दकपुर गाउँपालिकामा सोमबार विविध कार्यक्रम तथा भेटघाटमा सहभागी भइरहेका छन्।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.