Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था इलाम राष्ट्रिय सम्मानबाट पुरस्कृत

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ८, २०८२ मा प्रकाशित

इलाम । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इलाम राष्ट्रिय तहको उत्कृष्ट सहकारीका रूपमा पुरस्कृत भएकाे छ। राष्ट्रिय सहकारी बैंक लिमिटेडले देशभरका बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूमध्ये उच्च कार्यक्षमता तथा सुशासनका आधारमा मूल्यांकन गर्दै राष्ट्रसेवक सहकारीलाई सम्मान प्रदान गरेको हो।

बैंकको २२औँ साधारणसभा, कोशी एकाइद्वारा विराटनगरमा आयोजित कार्यक्रममा संस्थालाई सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो। सहकारी क्षेत्रको पारदर्शिता, आर्थिक अनुशासन र सदस्य हितमा केन्द्रित सेवाका कारण राष्ट्रसेवक सहकारी उत्कृष्टको रूपमा चयन गरिएको आयोजकले जानकारी दिएको छ।

संस्थाका पदाधिकारीहरूले यो सम्मान सहकारीको निरन्तर परिश्रम र सदस्यहरूको विश्वासको परिणाम भएको बताउँदै आगामी दिनमा अझ सक्षम र पारदर्शी ढंगले सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.