Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

माईजोगमाई–६ को थुम्के रानी क्षेत्रमा पहिलोपटक स्कुसको जरा उत्पादन सफल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १९, २०८२ मा प्रकाशित

तेज कठेत

इलाम । इलाम जिल्लाको माईजोगमाई गाउँपालिका–६ स्थित प्याङको थुम्के रानी क्षेत्रमा पहिलोपटक किसानहरूले स्कुसको जरा उत्पादन गर्न सफलता प्राप्त गरेका छन् । यस क्षेत्रका किसानका लागि यो नयाँ उपलब्धि मानिएको छ, किनकि यसअघि यहाँ स्कुसको जरा मात्र होइन, स्कुसको बोटसमेत फल्ने गरेको थिएन ।

स्थानीय किसानहरूको पहल र मेहनतपछि हाल उक्त क्षेत्रमा स्कुसको खेती राम्रोसँग फस्टाउँदै गएको छ । सुरुमा परीक्षणका रूपमा लगाइएको स्कुस अहिले उत्पादन दिन थालेपछि किसानहरू उत्साहित बनेका छन् । यसले नगदे बालीका रूपमा स्कुसको सम्भावना देखाएको स्थानीयको भनाइ छ ।

समुद्री सतहदेखि करिब २ हजारदेखि २ हजार ४ सय मिटर उचाइमा अवस्थित यस क्षेत्रको हावापानी स्कुस खेतीका लागि उपयुक्त बन्दै गएको देखिएको छ । पहिले अनुपयुक्त ठानिएको भूभागमा पनि खेती सम्भव भएपछि स्थानीय किसानहरू अन्य तरकारी तथा नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् ।

किसानहरूका अनुसार स्कुसको सफल उत्पादनले आयआर्जनको नयाँ बाटो खोल्ने विश्वास बढाएको छ । आगामी दिनमा क्षेत्र विस्तार गर्दै व्यावसायिक रूपमा खेती गर्न सके स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.