Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

साम्राज्ञी मोक्तान १८औँ मिस तामाङ बनिन्

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १८, २०८२ मा प्रकाशित

काठमाडौँ–बौद्धस्थित भव्य समारोहमा सम्पन्न १८औँ मिस तामाङ प्रतियोगिता मा साम्राज्ञी मोक्तान विजेता भएकी छिन्। प्रतियोगितामा कुल १७ प्रतिस्पर्धी सहभागि भएका थिए, जसमा मोक्तानले उत्कृष्ट प्रस्तुतिका साथ सबैलाई पछि पार्दै ताज जितेकी हुन्।

विजेता साम्राज्ञी मोक्तानले नगद ५० हजार रुपैयाँ सहित विभिन्न उपहार प्राप्त गरिन्। उनले आफ्नो जीतको अवसरमा नेपाललाई अन्तर्राष्ट्रिय रूपमा सांस्कृतिक रचनात्मकतामा चिनाउने आशा व्यक्त गरिन्।

प्रतियोगितामा सुस्मा लामा स्याङ्तान फस्ट रनर अप र सृष्टि थिङ तामाङ सेकेन्ड रनर अप घोषित भए। आयोजकले प्रतिभाशाली प्रतियोगीहरूको प्रस्तुतिलाई सराहना गर्दै भविष्यमा पनि सांस्कृतिक कार्यक्रमहरूको निरन्तरता रहने जानकारी दिएका छन्।

प्रतियोगितामा सहभागी सबैले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउँदा उत्साहित भएका थिए। आयोजकले यस कार्यक्रमको माध्यमबाट युवा पुस्तामा सांस्कृतिक चेतना जागृत गर्ने र तामाङ समुदायको कला, संस्कृति र परम्परा प्रचार–प्रसार गर्ने उद्देश्य रहेको जनाएका छन्।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.