Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सूर्योदय नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन २, २०८२ मा प्रकाशित

मिति: २०८२ फागुन २ (फेब्रुअरी १४, २०२६) इलाम ।
सूर्योदय नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना अन्तर्गत सञ्चालन भइरहेको १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा आज दोस्रो दिन एथलेटिक्सका विभिन्न विधासँगै कराँते, भलिबल र अन्य खेलहरू उत्साहपूर्वक सम्पन्न भएका छन्।

प्रतियोगितामा सहभागी खेलाडीहरूले उच्च खेल भावना, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए। यसले नगरस्तरीय खेलकुद प्रतियोगितामा युवाहरूको उत्साह र क्षमतालाई झल्काएको छ।

यसै क्रममा, हिजो र आज सम्पन्न खेल विधामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई प्रमाणपत्र र पदक वितरण गरिएको छ। नगरपालिकाका अधिकारीहरूले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू निरन्तर सञ्चालन गरी खेलकुदलाई प्रवद्र्धन गर्ने योजना रहेको बताएका छन्।

प्रतियोगितामा सहभागिता र प्रतिस्पर्धाबाट युवाहरूमा खेलकुदप्रति रुचि बढ्ने र स्वास्थ्य तथा अनुशासनको विकास हुने विश्वास व्यक्त गरिएको छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.