Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मन्त्रिपरिषद् बैठक बस्दै, आगामी नीति तथा कार्यक्रम अनुमोदन हुने तयारी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख २८, २०८३ मा प्रकाशित

काठमाडौं — सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने उद्देश्यसहित मन्त्रिपरिषद् बैठक आह्वान गरेको छ।

प्रधानमन्त्रीको नेतृत्वमा सोमबार बिहान साढे १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिई स्वीकृति प्रदान गर्ने मुख्य एजेन्डा रहेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रम आजै संघीय संसदमा प्रस्तुत गरिने तयारी पनि गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम औपचारिक रूपमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

नीति तथा कार्यक्रम सरकारको वार्षिक योजना, प्राथमिकता र विकास रणनीति निर्धारण गर्ने महत्वपूर्ण दस्तावेज मानिन्छ। त्यसैले मन्त्रिपरिषद्को आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

बैठकले विभिन्न नीतिगत विषयमा समेत छलफल गरी आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.