Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

‘चौतारीको डिलमा’ गीत सार्वजनिक, प्रेमभावनालाई संगीतमार्फत प्रस्तुत

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ९, २०८३ मा प्रकाशित

‘चौतारीको डिलमा’ गीत सार्वजनिक, प्रेमभावनालाई संगीतमार्फत प्रस्तुत

 

काठमाडौं । राष्ट्रप्रेमी गीतकार विदुर खड्का को शब्द सिर्जनामा तयार गरिएको नयाँ गीत ‘चौतारीको डिलमा’ सार्वजनिक गरिएको छ। लोकभावना र प्रेमिल कथावस्तुलाई समेटिएको गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतमा कृष्ण काफ्ले को स्वर रहेको छ भने संगीत सरोज प्याकुरेल ले दिएका हुन्। संगीत संयोजन मनोहर सुनामले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ भोला पौडेलले गरेका छन्।

गीतको भिडियोमा सन्दिप बाबु लोहनी, रचना शिवाकोटी र मोती सुवेदी को अभिनय देख्न सकिन्छ। छायांकन प्रकाश खड्काले गरेका हुन् भने श्रृंगार संगीता चन्द ढकुरीको रहेको छ। भिडियोको कोरियोग्राफी देवेन्द्र कुँवर ले गरेका छन्।

भिडियोको कथामा एक युवकले चौतारीमा नियमित रूपमा देख्ने युवतीप्रति मनमा प्रेमभाव राखे पनि आफ्नो भावना व्यक्त गर्न नसकेको अवस्थालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। सरल प्रेमकथालाई भावनात्मक शैलीमा देखाइएको भिडियोले गीतलाई थप आकर्षक बनाएको छ।

नेपाली मौलिकपन, प्रेमभाव र ग्रामीण परिवेशलाई समेटिएको ‘चौतारीको डिलमा’ गीतले संगीतप्रेमी दर्शकमाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ।

 

गीतको भिडियो र्हेन तल क्लिक गर्नुहोस ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/f9bHk8up-P4?si=Al4Fjy-uE9IkFkev” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.