Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शिक्षा र खेलकुदमा २ खर्बभन्दा बढी बजेट, गत वर्षभन्दा ७ अर्ब वृद्धि

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २२, २०८३ मा प्रकाशित

शिक्षा र खेलकुदमा २ खर्बभन्दा बढी बजेट, गत वर्षभन्दा ७ अर्ब वृद्धि

काठमाडौं — आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा कुल २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार प्रतिशतका हिसाबले केही घटेको देखिए पनि रकमका आधारमा भने गत वर्षको तुलनामा करिब ७ अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको हो।

मन्त्री पोखरेलले बजेटको ठूलो हिस्सा शिक्षक तथा कर्मचारीको तलब, भत्ता र पेन्सनमा खर्च हुने बताए। साथै, शिक्षण तथा खेलकुद क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीय तहमा समेत ठूलो रकम हस्तान्तरण गरिएको जानकारी दिए।

सरकारले शिक्षा र खेलकुद क्षेत्रको सुधार, पहुँच विस्तार तथा गुणस्तर वृद्धिलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.