Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रहरी कार्यलय चन्द्राैटाकाे समन्वय र स्टाेमफाउण्डेसन तथा किर्डाक नेपालकाे आर्थिक सहयोगमा माक्स बैंक अभियान जेठ १९ गते देखि

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २६, २०७८ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं – चन्द्राैटामा रहेको अाशा सञ्जालकाे अयाेजनामा शिवराज नगरपालिका वडा नं -१ र इलाका प्रहरी कार्यलय चन्द्राैटाकाे समन्वय र स्टाेमफाउण्डेसन तथा किर्डाक नेपालकाे आर्थिक सहयोगमा माक्स बैंक अभियान जेठ १९ गते देखि अाज २६ गते सम्म निरन्तर रुप अभियान चलिरहेको अाशा सञ्जालका अध्यक्ष सन्ताेष बुढाथोकीले बताउनु भयो ।

“हुनेले दिएर जाउ , नहुनेले लिएर जाउ ” भन्ने मुल नारा का साथ माक्स बैंक अभियान सुरु भएको छ । सहयोग दाताहरुले मनकामना सामुदायिक वनका अध्यक्ष ३०० पिस माक्स , सरस्वती निम्नमाध्यमिक विद्यालय कि शिक्षिका शान्ति जि.सी ले १०० पिस माक्स, सुरही सामुदायिक वनका अध्यक्ष गुडनिधि घिमिरे ले २०० पिस माक्स र शिवराज नगरपालिका वडा नं -१ का वडा अध्यक्ष जगत बहादुर के.सी ले १५० पिस माक्स अनि २ लिटर सेनिटाइजर सहयोग गर्नु भएको छ ।

कपिलवस्तुमा निषेधाज्ञा रहेको छ त पनि मान्छेहरु अतिअवश्यक कामकाे लागि बहिरा निस्कनु पर्ने बध्यता रहेको स्थानीय बताउछन् । कति मान्छे हरु विना माक्सकाे बाटाे हिलडुल गर्नेलाई माक्स वितरण गरिएको र अाशा सञ्जालले सार्वजनिक मानिसहरुलाई काेराेनाकाे बारेमा जानकारी समेत दिने गरिएका छन । माक्स बैंक अभियानबाट काेराेना नियन्त्रणमा केही थप सहयोग हुने ठानिएको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.