Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रौतहटमा ३० लाख ७६ हजार रुपैयाँसहित दुई जना हुण्डी कारोबार गर्ने भारतीय नागरिक पक्राउ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २६, २०७८ मा प्रकाशित

रौतहट । रौतहट जिल्लाको परोहा न.पा.९ रामपुरखाप स्थितमा नेपाल-भारत सीमाबाट प्रहरीले दुईजना हुण्डी कारोबार गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

रौतहट रामपुर चौकीका असई धुलसीन जिम्बाको कमाण्डमा सीमावर्ती नाकामा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ BR05R 4521 नम्बर प्लेटको ग्ल्याम्बर मोटरसाइकलमा आउँदै गरेका भारत बिहारको मोतिहारी जिल्ला घोडासहन निवासी अन्दाजी २२ वर्षका बन्टुकुमार कलवार र सोही मोटरसाइकलको पछाडि बसेका २० वर्षीय सुरज कलवारलाई रोकी चेकजाँच गर्दा निजहरूले बोकेको नाइलुनको झोलामा अवैध रकम बरामद भयो ।

उनीहरूको साथमा रहेको ३० लाख ७६ हजार रुपैयाँको स्रोत खुल्न सकेको छैन । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.