Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जसपाको निर्णय नीतिविपरीत प्रदेश प्रमुखलाई पत्र लेखेको प्रति गम्भीर ध्यानाकर्षण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टीले गण्डकी प्रदेश सकार गठनको सिलसिलामा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन रहेको भन्दै जसपाको निर्णय र नीतिविपरीत प्रदेश प्रमुखलाई पत्र लेखेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी साधारण सदस्य पनि नरहेका अनिल परियारले जसपा गण्डकी प्रदेश समितिको अध्यक्ष भनी गुरुङ नेतृत्वको सरकारलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेकोमा आपत्ति जनाएका हुन् ।

जसपा गण्डकी प्रदेश समितिको अध्यक्ष मोती रिजाल रहेको प्रस्ट्याउँदै कार्यालय प्रमुख अधिकारीले अनधिकृत कार्य नगर्न चेतावनीसमेत दिएका छन् । ‘हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड, स्ट्याम्प बनाई प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक, जालसाजी र फर्जी कार्य हो । यस प्रकारको अनधिकृत कार्य नगर्न पनि सम्बन्धितलाई चेतावनीका साथै सचेत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस्ता फर्जी र जालसाजीपूर्ण कार्य गरेको पाइएमा कानुनबमोजिम सजायको समेत भागीदारी हुनुपर्ने छ ।’

अधिकारीले जसपा कुनै पनि प्रकारको प्रतिगमन तथा प्रतिगमनकारी र संघीय लोकतन्त्र, गणतन्त्र मास्ने कार्यहरुको सधैं विपक्षमा अडिग रहनेसमेत विज्ञप्तिमार्फत प्रस्ट पारेका छन् ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.