काठमाडौँ उपत्यकाका ७३ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

काठमाडौ । काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए । उपत्यकामा हिजो (मङ्गलबार) सम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार […]

माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ । उनको उपचारमा त्रिवि […]

सिरहा धनगढीमाई -१४ का स्थानियले कोभिड भ्याक्सिन लगायो

विनोद मण्डल सिरहा । सिरहाको धनगढी माई १४ विहिवारेमा कोरोना खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ । सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ का बस्तीहरू मडयान, महाजनी, खुट्टी, अम्बास, लगायतका ठाउँमा यतिबेलासम्म विकट मानिन्छ बाटोघाटो र सञ्चारको सुविधा नभएको ठाउँका बासिन्दालाई घर घरमा गएर खवर गर्ने सामुदायिक स्वास्थ्य […]

कालोढुसी अर्थात् ब्ल्याक फङ्गस के हो र यसबाट कसरी बच्ने?

काठमाडौ । ब्ल्याक फङ्गस अर्थात् कालो ढुसी भारतको गुजरात र मुम्बईबाट व्यापक रूपमा देखा पर्‍यो। छोटो समयमा नै धेरै मान्छेको ज्यान गएपछि त्यहाँ राष्ट्रिय सङ्कटको रूपमा देखापर्यो । आँखाबाट प्रवेश गरेर यसको भाइरस मस्तिष्कसम्म पुग्छ । करिब ५ हजार जनतालाई प्रभावित पारेपछि त्यहाँको सरकारले राष्ट्रिय सङ्कटको रूपमा लियो । यो चाहिँ एक किसिमको फङ्गस इन्फेक्सन […]