दुखलाई नियालेकाे मान्छे “म” (कविता)

याेगेश श्रेष्ठ त्याे जिवनलाई नजिकबाट नियालेकाे छु, किन भने दुखिकाे निम्ति सहाराकाे लाैरि बन्ने ब्यक्ति हुँ म दुखलाई नजिकबाट नियाली रहेकाे छु, किन भने दुखिकै घरमा जन्म लिएकाे ब्यक्ति हुँ रहर र उत्साहकाे प्यासी छु म, तर त्यसकै निम्ति अबिभावककाे आँशु बहाउँन नचाहँन्न दुखकै काखमा हुर्किएकाे मानिस म, सुखमा रमाएर नाच्ने रहर भएपनि दुखमा कहिल्यै […]
