नेतृत्वलाई यहाँ, घ्याम्पे भूडीको छ चिन्ता

जनतालाई यहाँ, आफ्नो देशको छ चिन्ता । नेतृत्वलाई यहाँ, घ्याम्पे भूडीको छ चिन्ता ।। लखेट्दै मार्दैछन्, सिंहले निरिह प्राणीलाई । बकुलोलाई यहाँ, गुड्ने कुर्सीको छ चिन्ता ।। बन्दैछ बेरोजगार बलिको बोका, बिदेशमा । स्यालहरूलाई यहाँ, रात्री मोजको छ चिन्ता ।। बग्दैछ पसिनाको नदी कतै, दुई छाँक टार्न । सर्पहरूलाई यहाँ, बिशाल भोजको छ चिन्ता ।। […]
समाज सेवाकाे नाममा भ्रष्टाचार

समाज सेवाकाे नाममा भ्रष्टाचार प्रत्येक स्थानीय तहका जनप्रतिनिधि ज्युहरुले भन्छन् , दिलाउने हकअधिकार । समाजलाई सेवा गर्नुकाे नाममा गर्दैछन्, भ्रष्टाचार ।। जनताकाे पसिना र कमाईकाे पैसाले गर्दैछन राज । आफ्नाे पार्टी र आफ्नाे फेबरकाे ब्यक्तिलाई दिलाउछन सबै अधिकर ।। समाजलाई सेवा गर्नुकाे नाममा गर्दैछन्, भ्रष्टाचार । नेपाल सरकारले सबैलाई दिएकाे छ, समानताकाे अधिकार । समाजलाई […]
गरिब बिदकाे चिनारी

गरिब बिदकाे चिनारी गरिब छुँ तर के भन्ने ! हिम्मत हारेकाे छैन सपना साकार नभए पनि अाँसु झारेको छैन । अार्थिक बिहिन छुँ तर मन सानाे पारेकाे छैन गरिबीमा अल्झेर पनि कर्तव्य छाडेको छैन । हिम्मत गर्दा बिद्या अार्जन गरे ता पनि बिद्धानहरुकाे पाउनु पर्ने ईज्जत देखिएको छैन । भन्छन गरिबी हाे मानव जिवनकाे अभिशाप, […]
आज विश्व कविता दिवस

काठमाडौं । साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए । सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने […]
मनकाे कवि धनकाे हाेईन

मनकाे कवि धनकाे हाेईन महेश यादव म कवि हाेईन, तर कबिता लेख्ने गर्छु । म कुनै देउता हाेईन, तर सबैकाे मनकाे कुरा बुझ्ने गर्छु ।। दुनियाँमा धेरै कबिहरु छन, तर मनकाे हाेईन धनकाे कवि छन । म थाेरै बेग्लै छु, हजुर मलाई धन हाेईन मानिसकाे मनकाे कवि बन्नु छ ।। दुनियाँमा धेरै कबिहरु छन तर […]
वरिष्ठ साहित्यकार तथा पत्रकार चालिसेको ‘जीवनका वक्ररेखा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको नवीनतम् कृति ‘जीवनका वक्ररेखा’ बजारमा आएको छ । आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू, आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई उधिन्ने प्रयास गरेका छन् । यसकारण पनि राजनीति, साहित्य, कला र पत्रकारितामा रुचि राख्ने जो कोहीका लागि आफ्नो यो […]
सामाजिक घटना समन्धी “कविता”

सामाजिक घटना समन्धी “कविता” विभिन्न किसिमका सामाजिक संजाल imo फेसबुक आदि फैलिएको छ । आजकाल जताततै आफ्न्त नै ब्वासो बनी आफ्नै चेलिको इज्जत लुटि, मारी फालेको छ । भुपेन्द्र बडुवाल अर्जुन दास आदिको घाँटी रेटियो सोझासाझा निमुखा जनताको जताततै लास भेटियो । कसैले बलात्कार गरेर मार्छ्न त कसैले घाँटी रेटि दोषिले नै गुहार माग्दै आउछन् […]
कबिताको शिर्षक : “छाउपडी कुप्रथा”

कबिताको शिर्षक : “छाउपडी कुप्रथा” हजारौं स्त्रीको ज्यान गुमेको छ, छाउपडी गोठमा समाजको ध्यान कैले पुग्छ, यो कुरामा । बिकृर्तिला अङ्गगाली त्यहि बाटो हिड्छन सृष्टिको उपहार हो, किन अलग राख्छन । छाउपडी अबिस्वास होइन, अनमोल उपहार हो ल्याउछ यसले धर्तिमा सृष्टि बहिष्कार । छाउपडीलाई हेर्ने सोच बदल्नु पर्यो अन्ध बिश्वास क्रुतिले ठूलो क्षती गर्यो । […]
महाकवि देवकोटाको ११३ औँ जन्मजयन्ती

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर […]
दुखलाई नियालेकाे मान्छे “म” (कविता)

याेगेश श्रेष्ठ त्याे जिवनलाई नजिकबाट नियालेकाे छु, किन भने दुखिकाे निम्ति सहाराकाे लाैरि बन्ने ब्यक्ति हुँ म दुखलाई नजिकबाट नियाली रहेकाे छु, किन भने दुखिकै घरमा जन्म लिएकाे ब्यक्ति हुँ रहर र उत्साहकाे प्यासी छु म, तर त्यसकै निम्ति अबिभावककाे आँशु बहाउँन नचाहँन्न दुखकै काखमा हुर्किएकाे मानिस म, सुखमा रमाएर नाच्ने रहर भएपनि दुखमा कहिल्यै […]

