प्रहरी अस्पतालमा अनियमितताको आशंका, छानबिन गर्न समिति गठन

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा अनियमितता भएको आशंकामा छानबिन थालिएको छ । अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले अस्पतालमा आवश्यक सामग्री खरिद गर्दा अनियमितता गरेको आरोप छ । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको थियो । अख्तियारले अस्पतालमा भएको भनिएको अनियमितता छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अनियमितता […]

गायिका समीक्षा अधिकारी र मेरो सम्बन्धको गलत प्रचारले दुःखी बनाएको छ : पल शाह

काठमाडौ । नायक पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको विषयमा सार्वजनिक भएको गलत समाचारबाट आफूलगायत आफ्नो परिवार र आफुलाई माया गर्ने सिंगो दर्शक दिर्घ नै दुःखी बनेको बताएका छन् । पलले सामाजिक संजालमा स्टाटस लेखेका छन्, ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुनुपर्छ यो हामी […]

दरबारमार्ग प्रहरीको जिम्मा डीएसपी खड्कालाई

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, दरबारमार्गको जिम्मेवारी डीएसपी विश्वराज खड्कालाई दिएको छ । उनले यसअघि महानगरीय प्रहरी वृत्त बालाजुको इन्चार्ज भएर काम गरेका थिए । काठमाडौं जिल्लाको आकर्षक पोष्टिङ मानिने दरबारमार्गमा सरुवा भएका खड्का पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काका भतिजा हुन् । धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि […]

काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी नागरिक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले बताए । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ । अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुन […]

बुटवल योगीकुटी प्रहरी चौकीकि बिमला सहित ३ प्रहरी अधिकृत पुरस्कृत

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका ३ प्रहरी अधिकृतहरूलाई असोज महिनाका उत्कृष्ट प्रहरी इन्चार्जका रुपमा पुरस्कृत गरेको छ । कार्यालयले बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मदन कुँवर, सीमा प्रहरी कार्यालय कदमहवाका प्रमुख सई भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवल तिलोत्तमा योगिकुटीका प्रमुख असई विमला गोतामेलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ […]

बेमौसमी बर्षाले धानबालीमा सवा आठ अर्बको क्षति

काठमाडौ । धान भित्र्याउने बेलाको वर्षा र बाढीपहिरोले मुलुकभर धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ। गत साताको वर्षाले काटेर सुकाएको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ […]

उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना बढयो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाबाट सोमबार जारी मौसम बुलेटिनमा नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। सोमबार दिउँसो देशभर […]

फेरी’ लगाउने काममा युवा पुस्ताको चासो घट्दै

काठमाडौं । जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत/प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ । धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने […]

तीन महिनामा चार हजार राष्ट्रिय परिचयपत्र सङ्कलन

दमौली । राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार ३९० ले विवरण दर्ता गराएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार एक हजार ९०५ महिला र दुई हजार ४८५ पुरुषले राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका छन्। […]

प्रदेश दुईका दुई जिल्ला धनुषा र सर्लाहीका प्रहरी प्रमुखमाथि “एक्सन”

काठमाडौ । पदीय जिम्मेवारीअनुरूप काम नगरेको भन्दै गृह मन्त्रालय मातहतका दुई सुरक्षा निकाय प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखहरूमाथि ‘एक्सन’ लिएका छन् । पदीय जिम्मेवारीअनुरूप काम नगर्दा संगठनको साख नै गिरेको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले दुई जिल्ला प्रमुख र सशस्त्र प्रहरी मुख्यालयले एक जिल्ला प्रमुखमाथि ‘कारबाही’ गरेको […]