बाढीपहिरोबाट मृतकको परिवारसँग प्रधानमन्त्री देउवाको भेटघाट

काठमाडौं । बाढी पहिरोबाट प्रभावित क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार इलाम पुगेका छन् । देउवाले इलाममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई पनि भेटेका छन् । यसअघि गत बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले बाढी प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमण गरेका थिए, आइतबार भने उनी पूर्वतर्फ गएका हुन् । आइतबार प्रदेश १ को […]
पाकिस्तानमा पैगम्बर मोहम्मदको गरिएको अपमान प्रति इत्तेहाद नेपाल द्वारा विरोध : प्रेस विज्ञप्ति सहित

कृष्णनगर । इत्तेहाद नेपाल कपिलवस्तु संस्थाले पाकिस्तानको फैसलाबाद स्थित टाइम सिरोमिक्स लिमिटेड कंपनीले उत्पादन गर्ने टायलमा पैगम्बर मोहम्मदको नामको अगाडि त्यहाँ काम गर्ने चिनियाँ नागरिक हरूले पीबीयुएच शब्द थपे पछि विवाद सुरू भएको अवस्थाको समाचार माध्यम तथा सामाजिक संजालमा आएको हुदाँ चिनियाँ नागरिक हरूले गरेको पैगम्बर मोहम्मदको अपमानको घोर निंदा तथा विरोध गरिएको प्रेस विज्ञप्ति […]
महाराजगन्जले पनि बेमौसमी बर्षाकाे कारणले भएको क्षतिकाे विवरण संकलन गर्ने

कपिलवस्तु । कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका पनि बेमौसमी अबिरल बर्षा भएको कारणले कृषकहरुको धन-जन (बाली नाली) क्षति भएको छ । महाराजगंज नगरपालिकाको क्षेत्र अर्न्तगत ९० प्रतिसत धान बाली डुबानमा परि क्षति भएको नगरप्रमुख अब्दुल कलामले जानकरी दिनुभयो । नगरपालिकाको जनप्रतिनिधी तथा कर्मचारीहरु संग छलफलमा क्षतिको बिवरण संकलन गरि शिघ्र राहतको लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको […]
हिन्दूमाथि आक्रमणको विरोध गर्दै सप्तरीमा बंगलादेशविरुद्ध प्रर्दशन

सप्तरी, ०७ कात्तिक । हिन्दू युवाहरुले सप्तरी सदरमुकाम राजविराजमा बंगलादेशविरुद्ध प्रदर्शन गरेका छन् । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा आइतबार राजविराजमा प्रदर्शन भएको हो । विश्व हिन्दू युवा संघ सप्तरीको आयोजनामा हिन्दू युवाहरुले प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन गरेका छन् । बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रमण तथा हिन्दूहरुको […]
बहुदरमाई न•पा.ल.का नगर प्रमुख नितेन्द्र साहद्वारा दुबईमा फसेका सात जनालाई उद्दार

वीरगंज । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाको नगर प्रमुख नितेन्द्र साहद्वारा दुबईमा फसेका ७ जना युवाहरुको उद्दार गर्नु भएको छ । नगर प्रमुख साह दुबई भ्रमणमा जानु भएको बेलामा पिडितरुले थाह पाएपछि नगर प्रमुख नितेनदर साहलाई खबर गरेका थिए । ति युवाहरु बहुदरमाई नगरपालिकाको धयानसिंह पिपरा को ७ सातै युवाहरु हुन । युवाहरुलाई एजेन्टले राम्रो काममा […]
बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।पछिल्लो ४ दिन यताको […]
गुप्तचरमा जागिर लगाइदिन्छु भन्दै १४ लाख ५० हजार ठगेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका ३ घर भइ हाल चाबहिल बस्दै आएका निलम भट्टराई रहेका छन् । उनले तनहुँको शुक्ला गण्डकीकी दुर्गा पौडेल न्यौपानेबाट १४ लाख ५० हजार ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको […]
समुदायको अवस्था बुझ्न सुआहारा प्रदेशिक टीम समुदायमा

कृष्णनगर । कृष्णनगर नगरपालिकामा फैलिएको हैजा महामारी नियन्त्रण गर्न कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा संचालित सुआहारा दोस्रो परियोजनाका प्रदेशिक वरिष्ठ संयोजक भरत शर्माको नेतृत्वमा प्रदेश वास संयोजक मंगलदास दुवाल, कृषि संयोजक अर्जुन श्रेष्ठ, फिल्ड संयोजक कमला सापकोटा र स्वास्थ्य तथा पोषण अधिकृत बिजेन्द्र बन्जाडे लगायतको टीमले समुदायको अवस्था बुझ्नु भयो । सुआहाराले हैजा नियन्त्रणका लागि विभिन्न […]
प्रधानमन्त्री देउवाको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण परिषदको बैठक सुरु

काठमाडौ । सिंहदरबारमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर जनधनको क्षति भएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, […]
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । दुई दिनदेखिको निरन्तर वर्षाले सिन्धुलीमा पर्ने मध्यपहाडी लोकमार्गको ठाँउ–ठाँउमा पहिरो खसेर अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा आधा दर्जन भन्दा बढी ठाँउमा पहिरो खस्नाले यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार खुर्कोट–घुर्मी खण्डमा हैबार अक्करे भिर, कुखुरेटार, कालिआँप, सोखुखोला र नागथान लगायतका […]
