एमालेका पालिका अधिबेशन आज हुदै

काठमाडौं । एमालेले मंगलबार एकसाथ ७५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दै छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट १ बजे उद्घाटन गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। यो अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ र विधानअनुसार अधिकतम संख्यामा नबढ्ने गरी सदस्यहरू रहेको पालिका/इलाका कमिटी निर्वाचित गर्नेछ। पालिका/इलाका मातहतका वडा/शाखा कमिटीका अध्यक्ष […]
देउवा सरकारले अब सवारी खरिददेखि वैदेशिक भ्रमणसम्ममा कडाइ

काठमाडौ । अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ । हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार नेपाल सरकारको स्रोत, वैदेशिक अनुदान तथा ऋणबाट स्वास्थ्य सेवा सञ्चालन र निर्वाचन प्रयोजनबाहेक अन्य अवस्थामा चारपाङ्ग्रे सवारीसाधन खरिद नगरिने तथा अहिले रहेका सवारीसाधनको मितव्ययी ढङ्गले मर्मत […]
फाइजर खोप १२ वर्षमाथिका सबै दीर्घरोगीलाई लगाइने

काठमाडौँ । कोभ्याक्स सुविधामार्फत उपलब्ध भएको एक लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान आएको खोप १२ वर्षमाथिका सबै दीर्घरोगीलाई लगाइने भएको छ । यसअघि सञ्चालन भएको खोप धेरै दीर्घरोगीले लगाएकाले छुटेकालाई फाइजर लगाइने निर्णय भएको परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले जानकारी दिए । १२ देखि १८ वर्ष […]
लागूऔषध सहित एक जना युवक पक्राउ

विनोद मण्डल सिरहा । सिरहामा लागु औषध बोकेर आउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राऊ गरेका छ । अर्णमा गाउँपालिका वडा नं ३ का २३ वर्षीय पप्पु दासलाई सिरहा नगरपालिका वडा नं १८ इटारीमा वडा प्रहरी कार्यालय सिराहाबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेका हुन् । स ४ प ७६०८ नम्बरको मोटसाइकललाई चेक जाच गर्ने […]
बाढी पीडितलाई सुरक्षा निकायद्वारा राहत वितरण

विनोद मण्डल सिराहा । बेमौषममा आएको अकस्मात बाढी पहिरोका पीडितहरुलाई सुरक्षाकर्मीहरुले राहत बितरण गरेका छन । अकस्मात मौसम परिवर्तनको कारण देशभरि धन जनको ठूलो क्षति हुनुका साथै भित्राउन लागेको धान बाली समेत नष्ट भएको बखत देशभरि राहत कार्यक्रम जारी रहेको बेला सिराहामा पनि राहत बितरण गरेको हो । सिरहामा संयुक्त सुरक्षा निकायद्धारा आज एक कार्यक्रमका […]
भन्सार छलि ल्याएको तीन लाख बराबरको सामान बरामद

विनोद मण्डल सिराहा । सिराहा प्रहरीले भन्सार छली ल्याएको सामान गाड़ी सहित बरामद गरेको छ । कर्जनहा नगरपालिका वडा नं २ मा ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटि गएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा प्र २_०२००१ च ००९२ नम्बरको म्याजिकबाट हारपिन १३ कार्टुन, निर २ कार्टुन, फिनेल ८ कार्टुन र तारपिन तेल ४ कार्टुन गरि […]
यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रियसभाका २० सांसद (सूचीसहित)

काठमाडौं । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिदैछ । यसै वर्षको फाल्गुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो । रिक्त हुनलागेको पदको चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेको छ । अबको तीन महिनाभित्र रिक्त हुने पदमा चुनाव भइसक्नु पर्नेछ । रिक्त पदमा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित एक छन् […]
सिराहा हुँदै चौपाया निरन्तर तस्करी

विनोद मण्डल सिराहा । सिराहाको साविक गाउँ विकास समिति विष्णुपुरकट्टी ३ अर्थात् धनगढीमाई १४ को माथिल्लो भेकमा पर्ने सलहेस क्षेत्रबाट यतिबेला चौपाया निकासी नियमित रूपमा हुन् थालेका छन् । सीमावर्ती जिल्ला उदयपुरको विभिन्न ठाउँबाट हिउँदे समयमा खरिद गरेर ल्याएका गाई र गोरु सिरहा हुँदै देशका विभिन्न भागमा पुगाउने आवस्यक कानुनी प्रावधान पुगाई या नपुगाई चौपायाको […]
नयाँ बानेश्वरस्थित व्यस्त सडकमा करिब १५ फिट गहिरो खाल्डो ।

जितेश मण्डल कार्तिक ८ / काठमाडाैं । नयाँ बानेश्वरस्थित व्यस्त सडकमा करिब १५ फिट गहिराे खाल्डाे देखिएकाे छ। महानगरीय ट्राफिक प्रहरी प्रभाग काेटेश्वरका अनुसार बिहान करिब ५ बजे कसैले फाेन गरेर सडक भत्किएकाे समाचार सुनाए लगतै प्रहरीले गरेकाे निरीक्षणमा सडकमा गहिराे खाल्डाे देखिएकाे थियाे । राजनीतिकाे मात्र नभइ सर्वसाधारणकाे पनि दैनिक भीड भइरहने उक्त स्थानमा […]
अमेरिकामा मधेसी समाजको तेस्रो अधिवेशन सम्पन्न

पर्सा । अमेरिकामा मधेसी समाजको तेस्रो अधिबेशन सम्पन्न भएको छ । मधेसका विभिन्न जिल्लाबाट अमेरिकामा बसोबास गर्दै आईरहेका नेपालीहरुले बिभिन्न संघसंस्था संचालन गर्दै आएका छन । बिरगंज बासी तथा अमेरिका मधेसी समाज टेक्सास टोलीका वरिष्ठ उपाध्यक्ष रामबाबु गुप्ताले नवलपुर टुडेसंग कुरा गर्दै जानकारी दिएका छन । अमेरिका मधेशी समाज सन् २०१५ मा स्थापना भएको गैरनाफामूलक […]
