अध्यक्ष प्रचण्डद्वारा नयाँ बर्षको शुभकामना दिदै, समाजवादको यात्रामा अग्रसर हुने प्रेरणा मिल्ने सन्देश

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष सबैमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने उनले कामना गरे । शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका […]
नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष नेपालद्वारा शुभकामना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएकाे छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उहाँले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताए । शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको […]
प्रधानमन्त्री देउवाद्वारा नयाँ वर्ष २०७९ को शुभकामना

काठमाडौं, वैशाख १ । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ वर्ष २०७९ प्रारम्भ भएको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्ति गरेका छन्। गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र […]
राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं, वैशाख १ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको शुरुआत भएको यस अवसरमा विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी […]
निर्वाचन आचारसंहिता पालना गर्न प्रधानमन्त्री देउवाद्वारा आग्रह

काठमाडौं, चैत २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनामा ध्यान दिन आग्रह गरेका छन्। मंगलबार शहरी विकास मन्त्रालयले काठमाडौंमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करीडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरेका हुन् । आगामी दिनमा सरकारी कार्यक्रमहरु […]
वीरगन्ज भन्सार कार्यालयबाट इन्धन आयातमा उलेख्य वृद्धि

पर्सा । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ। देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो। आव २०७७/७८ को साउनदेखि फागुनसम्ममा […]
चुनावको मुखमा नेपाल प्रहरीका ११ डीएसपीको काज सरुवा

काठमाडौँ l चुनावको मुखमा नेपाल प्रहरीका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । काज सरुवासँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् । आवश्यकता अनुसार शुक्रबार उनीहरूलाई काजमा खटाउने निर्णय गरिएको प्रधान कार्यालयले जनाएको छ । इप्रका मालाखेती कैलालीमा रबिन्द्र पाण्डे, राजापुर बर्दियामा सूर्य प्रसाद सुवेदी, इप्रका लम्की कैलालीमा रबिन […]
नगर प्रमुख शाहद्वारा रामनवमीको शुभकामना

कपिलवस्तु, चैत्र २७ । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले चैत्र रामनवमीको शुभकामना व्यक्त गरेका छन् l हिन्दूहरूको प्रमुख पर्व मध्ये रामनवमी प्रमुख पर्वको रुपमा मनाइने भएकाले नगरवासी लगायत शिक्षक, विद्यार्थी, कर्मचारी, दाजुभाइ, दिदिबहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । नगर प्रमुख शाहले […]
आज चैते दशैं, नवदुर्गा भवानीको पूजा गरी मनाइँदै

काठमाडौं । नवदुर्गा भवानीको पूजा आराधना गरी आज (शनिबार) चैते दशैं पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्व बनाउने गरिन्छ । चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । आजका […]
मन्त्री परिषद् बैठकका पछिल्ला निर्णय

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्नुका साथै विभिन्न निकायमा विभिन्न व्यक्तित्वलाई नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए । मन्त्री कार्कीका […]
