टिचिङ अस्पतालमा एकैपटक ६० भन्दा धेरै डाक्टर र नर्समा कोरोना संक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ । कन्ट्याक ट्रेसिङमा परका डाक्टर र नर्सहरुको कोरोना जाँच गर्दा बिहीबार ६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको र अरुको रिपोर्ट आउने […]

म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप

म्याग्दी, पुस २८ (रासस) । म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन् । गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो । हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए । जोनसन एन्ड जोनसन (एकपटक […]

पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २७ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि देखिएको छ । १४ हजार ३३ जनाको नमुना परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या […]

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । यद्यपि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ। यसअघि सोमबार मात्रै कोरोना संक्रमण देशभर बढेको भन्दै नेता नेपालले पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए।

सर्लाहीका सीडीओ र एसपीलाई कोरोना संक्रमण

सर्लाही, पुस २७ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए । सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बस्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । […]

विद्यार्थीलाई आजबाट उपत्यकामा कोरोना खोप दिने

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाका सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि ती उमेर समूहका विद्यार्थीलाई फाइजर र मोडर्ना […]

आज एकैदिन १,४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १३५७ र २ हजार ४६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९ जनामा कोरोना पुष्टि भएको छ। यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। […]

लाइसेन्स परीक्षामा ५० प्रतिशत भन्दा बढी डाक्टर फेल

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स) मा ५० प्रतिशतभन्दा बढी फेल भएका छन् । लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका हुन् । गत पुस २२ देखि २५ गतेसम्म संचालन भएको लाइसेन्स परीक्षामा एमबीबीएस र बीडीएसतर्फ गरी कुल २ हजार १५४ जना सहभागी भएका थिए । ती मध्य जम्मा एक […]

सेती प्रादेशिक अस्पतालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ८७ जनाको नमूना परीक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा ४ […]