जुवाखालबाट पक्राउ परेका दोलखाका कांग्रेस सभापति अस्पताल भर्ना

काठमाडौं । जुवा खालबाट पक्राउ परेका नेपाली कांग्रेस, दोलखाका सभापति बर्मा लामा सुटुक्क अस्पताल लगिएका छन् । बिहीबार मध्यराति पक्राउ परेका उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकु स्रोतका अनुसार उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । स्रोतका अनुसार कांग्रेस नेताहरुको दबाब परेपछि प्रहरीले उनलाई अस्पताल लैजाने व्यवस्था मिलाएको […]
पाल्हि प्राथमिक स्वास्थ्य केन्द्र १५ सैयाको अस्पताल रुपमा सञ्चालन हुने

सुरेश यादव नवलपरासी/कार्तिक १८ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा एक मात्र नमुनाकाे रुपमा रहेकाे पाल्हि प्राथमिक स्वास्थ्य केन्द्र यहि कार्तिक २० गते साेमबार बाट १५ सईयाकाे अस्पताल बनेकाे भवनमा सेवा सञ्चालन हुने छ । पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे पहल तथा संघिय सरकारकाे बजेट बाट १५ सईया काे अस्पतालकाे भवन २०७२ […]
आज देशभर ५३३ संक्रमित थपिँदा ४९० जना कोरोना मुक्त भए
काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । ११ हजार ६६४ स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सो समयमा पिसिआर विधिबाट सात हजार ४६८ नमुना परीक्षण गर्दा ४४१ जना र एन्टिजेन विधिबाट चार हजार १९६ नमुना परीक्षण गर्दा ९२ जनामा […]
दार्चुलामा ३१ जनामा देखियो क्षयरोग

दार्चुला । दार्चुलामा ३१ जनामा क्षयरोग देखिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका ६ वटा स्थानीय तहका ३१ जनामा क्षयरोग देखिएको हो। जसमा नौगाड गाउँपालिकाका १० जना, महाकाली नगरपालिका र मार्मा गाउँपालिकाका ६/६ जना, शैल्यशिखर नगरपालिकाका ४ जना, व्यास गाउँपालिकाका ३ जना र दुहुँ गाउँपालिकाका २ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले […]
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु, ६६६ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने थप ६६६ जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या […]
एक लाख बढी डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ […]
अमेरिकाबाट आज एक लाख डोज फाइजर खोप नेपाल ल्याउँदै

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको फाइजरको १ लाख ६ सय २० डोज खोप आज काठमाडौ आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप आज नेपाल ल्याउन लागेको हो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।अमेरिकी कम्पनी […]
गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा गरिएको नमूना परिक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ७० महिला र ७५ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सबै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन […]
मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगे गृहमन्त्री

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे बुझ्न गृहमन्त्री बालकृष्ण खाँण नर्भिक अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाँण आज बिहान अस्पताल पुगेका थिए । उनले अस्पतालमा वैद्यलाई भेटेर नेपाल सरकारका तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको […]
मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मोहन वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् । उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले […]
