स्वास्थ्य कार्यालय कपिलवस्तुलाई सनशाईन संस्थाद्वारा ७ लाख भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

कपिलवस्तु, मंसिर ७ । सनशाईन सामाजिक विकास संस्था बुद्धभुमि वडा नं १० चेतरादेईले स्वास्थ्य उपकरण सामग्री हस्तान्तरण गरेको छ । अष्ट्रेलियन एडको सहयोग र सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित स्वास्थ्य प्रणालीमा सुधार परियोजनाबाट अपरेसन टेबल, ईसीजी मेशिन र कटरी मेशिन अक्सिजन सिलिन्डर लगायत उपकरण सामग्रीहरु स्वास्थ्य कार्यालय कपिलवस्तुलाई हस्तान्तरण […]
पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना संक्रमण

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९७ जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। सोही अवधिमा २५८ जना कोरोनामुक्त भएका छन्। कोरोनाका कारण २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। हाल देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित छन्। हालसम्म कोरोनाका […]
सप्तरीको बरिष्ट अर्थोपेडिक डा. ज्ञानेन्द्र झा को उत्कृष्ट उपचार प्रति बिरामी खुशी

नवीन यादव सप्तरी । सप्तरी जिल्लालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउदै, बरिष्ट अर्थोपेडिक डा. ज्ञानेन्द्र झा यति बेला सामाजिक सञ्जाल देखी सप्तरी, सिरहा, सर्लाही र उदेयपुरसम्मको हड्डि, नशा (अर्थो) सम्बन्धि समस्या भएको बिरामीहरूलाई सफल उपचार दिएर चर्चामा आएको छन । राजविराजको गजेन्द्र नारायण अस्पतालमा लगभग ३, ४ बर्ष देखी कार्यरत बरिष्ट अर्थोपेडिक डा . ज्ञानेन्द्र […]
देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार १४९ को कोरोना परीक्षण गरिएको थियो। नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ६७२ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १७४ रहेको छ। आज १७० जना कोरोनाबाट […]
नेता भाजु थामी उपचारपछि आजै डिस्चार्ज हुदै

दोलखा । नेकपा एमाले बिगु गाउँपालिकाको नेता क. भाजु थामी लामो समय बिरामी भई हिमालयन अस्पताल बानेश्वरमा उपचाररतपछि आज अस्पतालबाट डिस्चार्ज हुने भएको छ । पार्टीको नेता कार्यकर्तालाई समस्या पर्दा जहिले समस्या समाधान गर्न तत्पर रहने नेकपा एमालेले उहाँको उपचारमा लागेको सम्पुर्ण खर्च जुटाएर सहयोग गरेको छ। नेकपा एमालेको केन्द्रिय सदस्य एवम् पुर्ब संचारमन्त्री, दोलखा […]
उपत्यकामा थपिए १८७ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १२६, भक्तपुरमा १८ र ललितपुरमा ४३ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमिको संख्या एक हाजर ४९८ पुगेको छ । आज देशभर ६ हजार ७७९ जना होम आइसोलेसनमा, ५३२ जना संस्थागत आइसोलेसनमा, २२५जना आईसीयू तथा ६६ जना […]
माओवादी अध्यक्ष प्रचण्ड अस्पताल भर्ना

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल भर्ना भएको छ । शनिबार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको परिवारले जनाएको छ। ‘हिजोदेखि स्वास्थ्यमा समस्या आएको खबर पाएँ, म काठमाडौं आउँदैछु,’ प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भनिन्। प्रचण्डको रक्तचाप बढेको उनले बताए। शनिबार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो । दाहालको स्वास्थ्य […]
आज देशभर ३८७ जना संक्रमित थपिए, ४७४ जना संक्रमणमुक्त

काठमाडौ । पछिल्लो २४ घन्टामा देशभर तीन सय ८७ जना संक्रमित थपिएका छन्। पिसिआर र आरडिटी विधिबाट परीक्षण गर्दा नयाँ संक्रमित संख्या थपिएको हो। सोही अवधिमा ६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या चार सय ७४ जना रहेको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको […]
पाल्पामा मंगलबार २०९ परीक्षणमा २१ जनामा संक्रमण पुष्टि

पाल्पा । पाल्पामा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २१ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ५ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली […]
थप १४३ जनामा कोरोना संक्रमण पुष्टि, नाै जनाको मृत्यु

काठमाडौ । देशभर थप एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक सय ४१ र एन्टिजेन परीक्षणमा दुईजनामा संक्रमण देखिएको हो । यो अवधिमा एक हजार नौ सय ८० जनाको पिसिआर परीक्षण र तीन सय ५३ जनाको एन्टिजेन परीक्षण […]
