साफ च्याम्पियनसिपक उपाधि भारतले जिते

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३-० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ । नेपाल उपविजेतामा सिमित रहृयो । माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९ औं […]
सरावलमा कपर्दी प्रतियोगिता समुदघाटन कार्यक्रम सम्पन्न

महेश यादव नवलपरासी /३० असाेज । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलिमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । श्री कबडी खेलकुद समिति सरावल-६ पुसाैलिकाे अायाेजना तथा सरावल गाउँपालिका वडा नम्बर -६ काे कार्यलयकाे अार्थिक सहयोगमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता समुदघाटन कार्यक्रम सम्पन्न भएको हाे । खेलकुद समितिका अध्यक्ष महमुद […]
साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

नवलपुर । तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो । भारतले समुह चरणमा दुई जित र दुई बराबरीको […]
प्रथम डाबर गोल्डकप फुटवल प्रतियोगिता उट्घाटन

विनोद मण्डल सिरहा । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ तथा हाल धनगढीमाई १३ को दुर्गा मन्दिर परिसरको दक्षिण र डाबर पोखरीको ठीक उत्तरमा अवस्थित खुल्ला चौरमा ” स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद ” भन्ने नाराका साथ आज देखि फुटवल टुर्नामेन्ट प्रतियोगिता उद्दघाटन गरिएको छ । असोज २७ गतेसम्म सञ्चालन हुने भनिएको खेलमा प्रदेश […]
साफ च्याम्पियनसिप फुटबल : श्रीलङ्कालाई पराजित गर्दै शिर्ष स्थानमा नेपाल

काठमाडौं । माल्दिभ्समा भइरहेको दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै शिर्ष स्थान हासिल गरेको छ । सोमबार राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी […]
ईपीएल : भैरहवा र काठमाडौंको खेल स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ। मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो। वर्षाको कारण समयमा खेल हुन नसक्दा खेल स्थगित भएको हो। यद्यपि, पोखरा राइनोज र विराटनगर वारियर्सबीच हुने तय भएको दोस्रो खेल भने […]
घुँडाको शल्यक्रियापछि प्रशिक्षणमा फर्किए विमल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका युवा फरवार्ड विमल घर्ती मगर प्रशिक्षणमा फर्किएका छन्। घुँडाको चोटबाट मुक्त हुँदै विमल प्रशिक्षणमा फर्किएका हुन्। कतारबाट नेपाल आएलगत्तै विमलले यू–२३ टोलीसँग प्रशिक्षण सुरु गरेका छन्। उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपालले प्रशिक्षण गरिरहेको छ। त्यसपछि उनको गत मार्चमा शल्यक्रिया गरिएको थियो। […]
