नेपाल र लेबनान आज भिड्दै

काठमाडौ । एएफसी यू – २३ एसियन कप छनोट अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा आज आइतबार नेपालले लेबनानको सामना गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे हुनेछ । छनोट खेल अन्तर्गत पहिलो खेलमा इरानसँग ४-० ले पराजित भएको नेपाल दोस्रो खेलमा घरेलु टिम ताजिकिस्तानसँग ६-० ले पराजित भएको […]

नेपालसँग थप ३ वर्षको सम्झौता गर्न नेपाली फुटबल टिमका प्रशिक्षक अल्मुताइरी सहमत

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप ३ वर्ष नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण गर्ने नयाँ सम्झौतामा सहमत भएका छन् । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् । अल्मुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टिम ऐतिहासिक रुपमा पहिलो चोटि साफ च्याम्पियनसिप प्रतियोगिताको […]

लगातार दोस्रो जित हात पार्दै शिर्ष स्थानमा पाकिस्तान

काठमाडौं । पाकिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ ।युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले यसअघि पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ […]

खेलकुदको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलकुदको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार वीर गणेशमानसिंह स्पोर्ट्स समितिले काठमाडौंमा आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने बताए । […]

टी–ट्वान्टी विश्वकप : अफगानिस्तानको विजयी सुरुवात

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ।सारजाहमा सोमबार भएको खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गरेको हो। अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो। स्कटल्याण्डका जर्ज मुन्सेले २५ तथा क्रिस ग्रेभिसले १२ रन बनाए कप्तान केली कोट्जरले १० रन […]

विमल घर्ती मगर र मच्छिन्द्रबीच सम्झौता

काठमाडौं । सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगिताको साबिक विजेता मच्छिन्द्र क्लबले युवा स्ट्राइकर विमल घर्तीमगरसँगको सम्झौता नवीकरण गरेको छ । २९ कात्तिबाट सुरु हुने ए डिभिजन लिगमा बलियो दाबेदारी दिने प्रयासमा रहेको मच्छिन्द्रले आइतबार विमलसँग सम्झौता नवीकरण गरेको हो । सम्झौता एक वर्षको रहनेछ । क्लबबाट उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले सम्झौतापत्रमा हस्ताक्षर […]

भारतमाथि पाकिस्तानकाे ऐतिहासिक जित

काठमाडौं । भारत्माथि पाकिस्तानले ऐतिहासिक जित हासिल गरेको छ । शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै पाकिस्तानले टी-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको हो । सुपर १२ को पहिलो खेलमा पाकिस्तानले आफ्नो प्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको हो । कुनै पनि विश्वकपमा भारतमाथि पाकिस्तानको […]

मन्त्रिपरिषद्को निर्णय : नेपाली फुटबल टोलीलाई प्रतिव्यक्ति रु ५ लाख र प्रशिक्षकलाई ३ लाख दिने

काठमाडौ । मन्त्रिपरिषद्को बैठकले माल्दिभ्समा साफ खेलेर उपविजेता बनी स्वदेश फर्किएका फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता […]

साफ उपविजेता नेपाली टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । साफ च्याम्पियनसिपमा उपविजेता बनेका नेपाली टोली स्वदेश फर्किएका छन् । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मन्त्री गहतराजले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर […]

खेलाडीको स्वागतका लागि विमानस्थल आइ दिन अलमुताइरी आग्रह

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टोली सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । एन्फाका अनुसार नेपाली टोली सोमबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । राष्ट्रिय फुटबल टोलीले […]