Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रथम डाबर गोल्डकप फुटवल प्रतियोगिता उट्घाटन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २०, २०७८ मा प्रकाशित

विनोद मण्डल
सिरहा । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ तथा हाल धनगढीमाई १३ को दुर्गा मन्दिर परिसरको दक्षिण र डाबर पोखरीको ठीक उत्तरमा अवस्थित खुल्ला चौरमा ” स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद ” भन्ने नाराका साथ आज देखि फुटवल टुर्नामेन्ट प्रतियोगिता उद्दघाटन गरिएको छ ।

असोज २७ गतेसम्म सञ्चालन हुने भनिएको खेलमा प्रदेश १, २ र बागमती प्रदेश लगायतका फुटबल टिमहरू सहभागी हुने भएको छ । आजै दिउँसोदेखि शुरू गरिएको फुटबल खेल प्रतियोगिताको उद्दघाटन धनगढी माई नगरपालिकाका मेयर हरिनारायण चौधरीले गर्नु भएको छ ।

प्रत्येक दिनको खेलमा म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद १ हजार सहित शिल्ड प्रदान गरिने वडा अध्यक्ष सूर्यमान तामाङले बताउनु भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र तथा दितिय हुनेलाई ३० हजार पुरस्कार दिने आयोजक समितिले जनाएको छ ।

खेलमा रामधुनी यूवा क्लव सुनसरी, दुधौली स्पोर्ट्स क्लब सिन्धुली, लक्ष्मी यूवा क्लव धनगढीमाई १३ सिराहा, त्रियुगा यूवा क्लव फत्तेपुर सप्तरी, गोदार फुटवल क्लव धनुषा, श्री शेरगण चोहरबा, गाईघाट फुटबल क्लब उदयपुर लगायतका टिम सहभागी भई खेलिने छ । आयोजकले खेल वडा दशैंको अवसर पारेर आयोजना गरिएको हो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved