Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

झिझिया लोक संस्कृतिमा विकृति प्रवेश, चिन्तित पुरानो पुस्ता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २४, २०७८ मा प्रकाशित

विनोद मण्डल
सिराहा । तराईका जनकपुर आसपासका क्षेत्रमा वडा दसैंको अवसरमा नाचिने र गाईने मधेशको लोक संस्कृतिमा आधारित झिझियामा विकृति प्रवेश गर्न थालेको अवस्थाको सिर्जना भएको छ । हिन्दूहरूको महान चाड दसैंको घटस्थापनाको रातिदेखि सुरुवात भई दसैंको समापनसँगै यो विसर्जन हुने लोक संस्कृति हो ।

झिझियाको उदेश्य समाजमा अदृश्य रूपमा रहेका डायना, बोक्सिबाट आफ्ना सन्तानलाई सुरक्षा प्रदान गर्नु हो । घैंटामा मसिनो प्वाल पारेर त्यसभित्र मधुरो दियो कलश राखेर माथिबाट ढकनाले छोपेर महिलाले आफ्नो टाउकोमा राखेर परम्परागत गीत, चल चल गे डईनी कदम तर तोहर बेटाके खेबौ बरहम तर” यस्ता गीत गाउँदै ताली बजाएर महिलाहरुले सुरिलो भाका छोड्दै मार्मिक तालमा नाचिने यो लोक संस्कृति शास्त्रिय संगीतको एक पाटो मान्न सकिन्छ ।

झिझिया रातको समयमा गाउँमा प्रत्येक घरमा घुमेर खेलिन्छ । गाउँमा झिझिया खेल्दै गरेको अवस्थामा यदि बोक्सीले घैंटामा भएको प्वाल गणना गर्यो भने झिझिया बोक्ने महिलाको मृत्यु हुने जनविश्वासमा आधारित यो संस्कृति आजभोलि आधुनिक डिजेको गीतमा नाच्न थालेको पाइन्छ ।

लोक संस्कृति मुताबिक गाईने यो गीत अहिले भोजपुरी र आधुनिक गीतको प्रयोग गरेर नाचिन थालेपछि जानकारहरुमा चिन्ता बढ्न थालेको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved