Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बालविवाह बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २४, २०७८ मा प्रकाशित

महेश यादव
नवलपरासी २४ असाेज । पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा एबिसि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोग र सुस्ता गाउँपालिकाकाे सहकार्य तथा सवांद किशोर किशोरी सञ्जालकाे अायाेजनामा बालविवाह बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ।

सञ्जालकी अध्यक्ष रिमा काेहारकाे अध्यक्षाता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयकाे प्रमुख अतिथतामा बालविवाह बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाण्डेयले सानो उमेरमा नै बालबालिकाहरुकाे बिवाह गरिदिदा उनिहरुकाे भबिस्य नै धरापमा परेको छ । साथै बालविवाह गरे पश्चाताप विभिन्न समस्या र चुनाैतिहरु परेको देखिन्छ । जसका कारण बालबालिकाहरुकाे मानसिक , परिवारिक र बैयवाहित जिवनकाे समस्यामा बाध्य भई अर्थहिन जीवन बिताउनु परेकाे बताउदै बालबालिकाहरुलाई बिहे गर्नु भन्दा शिक्षा अार्जन गराउनु पर्नेमा जाेड दिएका थिए । र बालविवाह अन्त्य गर्न हामी अाफ्नै घरपरिवार र समुदायमा बालविवाह सम्बन्धित जनचेतना जगाई बालविवाह नियुनिकरण गर्नुपर्नेमा जाेड दिदै अायाेजक संस्था लाई धन्यवाद समेत दिएका थिए ।

साे अवसरमा बाेल्दै अध्यक्ष काेहारले अामा बुबाले जबर्जस्ती बाल विवाह गरिरहेका छन । जसकारण बालबालिकाहरुकाे पढाइकाे साथ साथ उनिहरुकाे भबिस्य नै खराब भएको छ । र बालविवाह नियुनिकरणकाे लागि हामिले अाफ्नै घरपरिवार , समुदाय , र समाजबाट नै यस्का बिरुद अावाज उठाउनु पर्छ । र बिहे वारि बीस वर्ष पारि भन्ने मुल नाराका साथ बालमैत्री अभियानमा लागि पर्ने बताउनुभयो । साथै बालविवाह नगर्न र गर्ननदिनकाे लागि सम्पूर्ण किशोर किशोरी र अभिभावकहरुलाई अाग्रह गर्नुभएको थियो ।

साे कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्रिरा कुमारी थरुनि ,समाजसेवी रविन्दर जयसवाल ,सन्जिव कुर्मि,व्रिजेश कुमार धुसाद ,वडा स्तरीय युवा क्लब सुस्ता -४ का अध्यक्ष अासिस कुमार गुप्ता लगाएतकाे उपस्थित रहेको थियो । २१३ जनाकाे उपस्थितिमा भएको कार्यक्रमलाई किशोरी पुजा हरिजनले गर्नुभएको थियो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved