दोलखा । निको युगान्तकारी थाङ्मीचागु युवा मंचद्वारा बिगु गाउँपालिका ८ थाङ्मीचागु १/२ को सारै निम्नस्तरको बिपन्न परिवारलाई खाद्यन्न चामल नुन तेल सहयोग गरेको छन ।
संस्थाले यस्तै उदाहरणीय काम गर्दै आएको हो । यो सस्था प्रबासमा रहेको थाङ्मीचागु १/२ को युवाहरुले स्थापना गरेको हो ।

संस्था सन्तोष ठान्टी थाङ्मीको नेतृत्वमा संचालन छ । संयोजक निर्देशक सन्तोष ठान्टि थाङ्मीले बताउनु भयो । निको युगान्तकारी थाङ्मीचागु मंच दोल्खा जिल्लाबाट प्रबासमा रहेका युबाहरुद्वारा सचालित सामाजिक संस्था हो ।
















