Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) द्वारा गाउँपालिकाबासीलाई शुभकामना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २७, २०७८ मा प्रकाशित

महेश यादव
नवलपरासी,२६ असाेज । पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले सम्पूर्ण हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशै, शुभ दिपावली तथा छठको शुभकामना व्यक्त गर्नुभएको छ।

स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, अामाबुबाहरूमा महत्त्वपूर्ण चाड बड़ा दशै, शुभ दिपावली तथा छठ पर्व हिन्दुहरुले धुमधामसग मनाउने प्रचल समेत भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना महामारीको संक्रमणबाट प्रभावित भएको थियो । र नेपालमा पनि काेराेना महामारीको प्रभाव परेको र संक्रमितकाे संख्या पनि बढ्दै गएको समयमा कोरोना भाइरसको संक्रमणबाट अाफु बच्न र अरुलाई बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो । साथै स्वस्थ्य सतर्कता अपनाई चार्ड पर्व मनाउने अाग्रह गर्दै सम्पूर्णमा शुभकामना ब्यक्त गर्नुभएको हाे ।

उहाँले काेराना महामारीको संक्रमण अझ पनि रहेको हुदा नियुनतम संख्यामा उपस्थित भई विजया दशमी, शुभ दिपावली तथा छठ्ठ पर्व मनाउन विनम्र अनुरोध समेत गर्नुभएको छ । हरेक वर्ष धुमधाम संग मनाउँदै अाएकाे विजया दशमी, दिपावली तथा छठ पर्व यस वर्ष पनि स्वस्थ सतर्कताका साथ हर्ष उल्लासले मनाउन र सम्पूर्ण नेपाली बुबाअामा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved