Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पुर्ब राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको खेद पर्कट गर्दै, निर्मल निवासको जग नै हलाई दिने आङ काजी शेर्पाको भनाई

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २७, २०७८ मा प्रकाशित

लोसार, मोहिनी, छठ पर्वको शुभकामना, प्यारा धर्मनिरपेक्ष सङ्घीय गणतन्त्रवादी न्यायप्रेमी जनसमुदाय ।।।

(१) निर्मल निवास भित्रका एउटा स्याल १७ हजार बीर सहितको रगतले ल्याएको गणतन्त्र र धर्मनिरपेक्षको विरोध गरेको देख्दा हामी ३ करोड गणतन्त्रवादी धर्मनिरपेक्षवादी नेपाली जनताको भावनमा चोट लागेको छ र ठेस पुगेको छ ।

(२) हिजो गणतन्त्रको आन्दोलनमा मार्नु पर्ने स्याललाई जीवन दान दिएर नागर्जुन जंगलमा छाडा छोडेको परिणाम हो ।

(२) स्याललाई काल आयो भने गाउॅं पस्छ भने झै यो स्याल पनि राजनीतिक क्षेत्रमा पस्न खोज्दै छ । यो स्याललाई भेटायो भने आजीवन जेल हाल्नु पर्छ । नत्र प्रत्येक बर्षको पुष २७ गते र हिन्दु चाडपर्वको समयमा यो स्यालले धर्मनिरपेक्ष र गणतन्त्र विरूद्ध बिष वमन गरि रहनेछ ।

(३) संवैधानिक राजतन्त्रको रूपमा हामी नेपाली जनताले रूचाएको लोकप्रिय संवैधानिक राजा विरेन्द्रको वंश नाश गरेर स्वघोषित राजा बनेका यो स्याललाई नेपाली जनताले कुनै पनि अवस्थामा स्वीकार्न सक्दैन ।

(४) २०६२/६३ को जनआन्दोलनमा रत्नपार्कमा गिरिजाको टाउॅंकोमा लठ्ठी प्रहार गरेर घाईते बनाउने, वामदेव गौतम माथी अक्रमण गर्ने र रामकुमारी झांक्री जस्ता युवा महिलालाई निर्घात कुटने निरंकुश शासक यो स्यालले जति सुकै मिठो बैचारिक स्वतन्त्रताको कुरा गरे पनि नेपाली जनताले पत्याउने छैन

(५) कोरोना महामारीमा गरिब नेपाली जनताको सेवा गर्न छाडेर भारतिय हिन्दु आतंकवादी नाईके योगि आदित्यनाथको हण्डी खाएर बसेका भारतिय जोगीको सम्राट हुन भारत पुगेका यो स्याललाई अराष्ट्रियतत्व र राष्ट्रघातीको अभियोगमा दशै पछि तुरून्त गिरफ्तार गर्नु पर्छ ।

(६) अन्तमा नेपाल नेपालीको महान राष्ट्रिय चाड बडालोसार, बडाछठ, बडामोहीनी, हिन्दु मात्राको चाड दशैको टाशि देलेक ! लुम्बिनीले हामी सबैको कल्याण गरून

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved