Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गैडाकोटमा रहेको २ वटा फुटबल क्लबले गर्यो अपाङ्ग बिकास संस्थालाई खाद्यान्न सहयोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २८, २०७८ मा प्रकाशित

नवलपुर । बिजय दशमीको अवसर पारेर गैडाकोटमा रहेको २ वटा फुटबल क्लब झलक फुटबल क्लब(JFC) र माउन्टेन फुटबल क्लब (MFC) को संयुक्त सहयोगमा गैडाकोट-१ मा रहेको अपाङ्ग जीवन बिकास संस्थालाई खाद्यान्न सहयोग गरेका छन।

आज अपाङ्ग जीवन बिकास संस्थाको प्राङ्गणमा दशै विशेष शुभकामना आदन प्रदान तथा खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरि उक्त खाद्यान्न सहयोग गरेको झलक फुटबल क्लबको सचिव प्रशान्त रेग्मीले जानकारी दिएका छन ।

आफुहरु फुटबल बिकास गर्न मात्रै नभई विभिन्न सामाजिक कार्यहरु गर्नका लागि क्लब स्थापना गरेको र आगामी दिनहरुमा फुटबल बिकास संगसंगै सामाजिक कार्यहरुलाई निरन्तरता दिदै जाने माउन्टेन फुटबल क्लबको अध्यक्ष झबिन्द्र खण्डलुक मगरले बताएका छन ।

बिजय दशमीको अवसर पारेर अपाङ्ग असाहय तथा बेसाहार ब्यक्तिहरुलाई सहयोग गर्न पाउँदा धेरै खुशी रहेको आगमी दिनहरुमा पनि फुटबल बिकास मात्रै नभई सामाजिक कार्यहरुलाई पनि निरन्तरता दिदै जाने यो त एउटा सुरुवाट मात्रै रहेको झलक फुटबल क्लबका अध्यक्ष तथा युवा समाजसेवी झलक बहादुर राना मगरले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा युवा फुटबल खेलाडी सोम गुरुङ तथा अन्य फुटबल खेलाडीहरुले दशैको अवसरमा अपाङ्ग ब्यक्तिहरुलाई सहयोग गर्न पाउदा आफुहरु धेरै खुशी रहेको र आगामी दिनहरुमा यस्त‍ो प्रकारका सहयोगहरु गर्दै जाने बताएका थिए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved