Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पत्रकारिता जगतमा राजनीति गर्नुहुँदैन : सुरेश यादब

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३१, २०७८ मा प्रकाशित

नवलपरासी । मित्रवत व्यवहार सबभन्दा ठूलो हतियार हो । सामान्य जीवन जिउनको लागि रोटी बेटीको सम्बन्ध रहेको भारतीय भूमिबाट दैनिक गुजारा लागि ल्याएको एक प्याकेट नुन, एक बोरा चामल अनि एक बोरा मलको फोटो खिचेर सीमा सुरक्षामा खटिएका निर्दोष शस्त्र प्रहरीको भ्वाइस रेकर्ड गरेर माथिल्लो निकायलाई खवर गर्ने पत्रकारहरु समाजबाट लखेटीनुपर्छ ।

धम्काएर पैशा उठाउने अनि राजनीतिको फितलो खोल ओढेर सामाजिक, व्यावहारिक र कानुनी ज्ञान नभएका कथित तस्कर पत्रकारहरुलाई देश निकाला गर्नुपर्छ । ठूलो पत्रकार भन्दै अरूलाई ठग्ने, शोषण गर्ने मान्छे किमार्थ पत्रकार हुन् सक्दैन त्यस्तालाई डाँडा कटाउन जरुरी छ ।

चरित्रहीन मान्छेहरू यदि तपाईंको पार्टीमा छ भने त्यस्ता व्यक्तिको पहिचान गरेर हटाउनुहोस । बोल्न नजान्ने अरूको बिरोध र कुरा काट्ने समाज विरोधलाई बहिष्कार गर्नुहोस् । लेख्न नजान्ने बोल्न नजान्ने चरित्रहीन केही व्यक्तिका कारण सिंगो पत्रकारिता जगत बदनाम भएको छ साथै अभद्र ब्यवहार गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन जरुरी छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved